२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चियर्स ! नयाँ यात्रा सुरु गरौँ

केही वर्षअगाडि मात्रै नेपालीले भोगेको विनाशकारी भूकम्पको झड्काको झझल्को बोकेका कथाहरु, नारी संवेदना र उनीहरुको आवाजलाई उनिएको कथामाला हो– दिलीप शाहको कथासंग्रह ‘चियर्स’।

यस्तो हुनेछ नयाँ उपत्यका

प्रस्तावित नयाँ सहर निर्माणपश्चात् भूकम्पप्रतिरोधी र अत्याधुनिक सुविधायुक्त भवनले सजिएको नेपालकै एउटा नमुना सहर बन्न सक्ने देखिएको छ। पर्यावरणीय सुरक्षासहित विकास परिकल्पनाको मोनो रेल, वायु ऊर्जा र सौर्य ऊर्जाले यो सहर सबैभन्दा अलग बन्ने सम्भावना छ।

हराउदै फुसको छाना टल्किँदै जस्तापाता

यहाँको साविकको जलकन्या गाविसको हायुडाडा(प्रतापेभन्ज्याङ) को भूकम्पपछि मुहारै फेरिएको देखिन्छ। विगत पाँच वर्ष अगाडीसम्म जस्ताको छानो भएको घर देख्न मुस्किल पर्ने यस टोलमा अहिले ९० प्रतिशत बढी घर जस्ताले टल्किएका छन्।

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए।

भूकम्पपीडित समस्यामा

रसुवाको माथिल्लो क्षेत्रमा शुक्रबार हिमपात भएको छ। जिल्लाको गोसाइँकुण्ड तथा आमाछोदिङ्मो गाउँपालिकाका विभिन्न क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्।

साँस्कृतिक सम्पदा पुनर्निर्माणको लागि भारतीय दूतावासले गर्‍यो सम्झौता

नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्प पश्चातको पुनर्निर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

३५ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण अझैं बाँकी

भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि भत्किएका विद्यालयहरुको पुनर्निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन।

पुनर्निर्माणका बाँकी सवाल

भूकम्पका कारण भूमिहीन, सुकुमवासी, साना किसान, विस्थापित, एकल महिला तथा दलित समुदाय बढी मारमा परेका छन्। उनीहरू भूकम्पले थला पारेको घर उठाउन सक्ने हैसियतमा छैनन्।

बलियो बन्दै वत्सला

तीनवटा भूकम्पले लगातार भत्काएको भक्तपुर दरबार क्षेत्रको मुटुमा रहेको वत्सला मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। नृत्य वत्सला मन्दिरको रूपमा चिनिने यो ढुंगाबाट निर्मित मन्दिरको भित्री संरचनामा केही परिवर्तन गरेसँगै झनै मजबुत बन्ने भएको हो।

ओखलढुंगामा पुननिर्माण ८७ प्रतिशत

भूकम्प गएको चार वर्षको अवधिमा ओखलढुंगामा करिब ८७ प्रतिशत नीजि आवास पुननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार छ सय ३५ लाभग्राही मध्ये करिब ८७ प्रतिशत लाभग्राहिले नीजि आवास पुननिर्माण सकेका हुन्।

दक्षिण चीनमा भूकम्प

चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।

अल्बानियामा भूकम्प : कम्तीमा १३ जनाको मृत्यु, १५० घाइते

भूकम्पका कारण ६ सय भन्दाबढी घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्प ६.४ म्याग्निच्युडको भएको जनाइएको छ।

अल्बानियामा भूकम्प : चारको मृत्यु, १५० घाइते

अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्