गुल्मीमा पहिलो पटक जहाज, साकार भयो गुल्मीका नागरिकको सपना
एक दशक अगाडि देखि गुल्मेलीहरूले देखेको जहाज चड्ने सपना पुरा भएको छ। निर्माण कार्य थालिएको विमानस्थलमा १२ वर्षपछि पहिलो पटक जहाज आएको हो।
एक दशक अगाडि देखि गुल्मेलीहरूले देखेको जहाज चड्ने सपना पुरा भएको छ। निर्माण कार्य थालिएको विमानस्थलमा १२ वर्षपछि पहिलो पटक जहाज आएको हो।
नेपालको प्रतिष्ठित औद्योगिक घराना निम्बस समूहका अध्यक्ष जगदीश अग्रवाल व्यापार, लगानी र आर्थिक विषयका जानकार व्यक्तित्वको रूपमा चिनिन्छन् । सम्बद्ध क्षेत्रका विभिन्न संघ संस्था, सरकारी निकायलगायतका लागि उनी विज्ञको रूपमा निरन्तर कार्यपत्र र वक्तव्यहरु राख्दै आएका छन् ।
करिब चार घण्टाको फोटोसुटले पनि सुरक्षा पन्तलाई थकाएको थिएन । शरीरमा जोश र मुहारमा मुस्कान उनको उस्तै थियो । प्रशंसकहरु उनको आँखा र मुस्कानको खुब तारिफ गर्ने गर्छन् । मान्छे पनि राम्री नै छिन्, मुहार फोटोजेनिक नै छ । तैपनि उनलाई लाग्छ, उनीसँग फोटोसुट ह्यान्डल गर्ने खुबी नै छैन । भन्दै थिइन्, ‘मलाई यो एकदमै हेक्टिक काम लाग्छ । फोटोसुटमा क्यामेरा फेस गर्दा म अति ‘कन्सस’ हुन्छु ।’
छाला र दिमागको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । हुन त कुनै पनि रोग लाग्नुमा दिमागको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसकारण बिरामीले मानसिक तनाव लिनु हुँदैन । त्यसका लागि मेन्टल रिल्याक्स गर्नुपर्ने हुन्छ । मानसिक तनाव छ भने जुनसुकै रोग भए पनि बढ्न जान्छ । झन् स्लोरोसिस त अलिकति बढी तनाव लिनेबित्तिकै बढ्न थालिहाल्छ । त्यसैले चोटपटक, चिन्ता र चुरोट–रक्सी बिल्कुलै नलिन हामी सचेत गराउँछौँ ।
नागरिक दैनिकका सञ्चालक तथा पत्रकारसँग नाता सम्बन्ध देखाएर बेन्च छल्ने प्रयास गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्काले दाबी गरेअनुसार नाता पुष्टि गर्न असफल भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश कैलासप्रसाद सुवेदीले सो मुद्दा आफूले नहेर्ने आदेश गरेका छन् ।
नेपाल सरकारले त्रिदेशीय सीमा ब्याँस क्षेत्रमा विदेशी नागरिकलाई निगरानी तथा अनुमति लिएर मात्रै प्रवेश गर्न पाउने गरी स्थानीय प्रशासनलाई परिपत्र गरेको छ।
भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
नागरिक दैनिकका सञ्चालक तथा पत्रकारसँग नाता सम्बन्ध देखाएर बेञ्च छल्ने प्रयास गरेका नेपाल आयल निगमका तत्कालिन प्रबन्ध निर्देशक गोपाल खड्काले दावी गरेको नाता पुष्टी गर्न असफल भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश कैलाश प्रसाद सुवेदीले सो मुद्दा आफूले नहेर्ने आदेश गरेका छन्।
बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिएको छ।
११ वर्षको उमेरमै १३ दिन जेल परेका यी कम्युनिस्ट नेताले राजनीतिमै लागेका कारण आफन्तबाट हेला सहे । तर समयक्रमले उनलाई सही प्रमाणित गर्दै लगेको छ । यतिबेला गाउँ/सहरमा उनलाई सम्मान गर्नेको संख्या बढ्दो छ । उनी हुन् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ।
पिता यमुनाप्रसाद यादव तथा माता रामरतिया यादवको पहिलो सन्तानको रूपमा २०२२ जेठ १५ गते सिराहा जिल्लामा जन्मिएकी हुन् चित्रलेखा यादव । राजा ज्ञानेन्द्रले निर्वाचित प्रतिनिधि सभा विघटन गरेपछि उपसभामुखको हैसियतले सडकमै प्रतिनिधि सभा बैठक बोलाएर चर्चित भइन् । गणतन्त्र ल्याउनका लागि, जनतालाई स्वतन्त्र गर्नका लागि, थोरै भए पनि काम गर्न सकेकोमा उनी गर्व गर्छिन् । १८ महिना शिक्षामन्त्री सम्हालेकी उनी विवादरहित भने हुन सकिनन् ।
नागरिककर्मी दीपक दाहाल ‘रोटरी जोर्नो अवार्ड २०१८’ बाट सम्मानित भएका छन्। शनिबार एक कार्यक्रमकाबीच रोटरी क्लवले उनलाई सम्मान गरेको हो।
अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन्।
तरकारीवाली कुसुम श्रेष्ठलाई के के मन पर्छ? नागरिक परिवारसँग कुसुम गफिएकी छन् ।
प्राचीन कालमा मञ्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ ।