नागरिककर्मी दाहाल सम्मानित
नागरिककर्मी मणि दाहाललाई नेपाल एस्ट्रोनमिकल सोसाइटीले (नासो)ले सम्मान गरेको छ ।दाहालले विज्ञान तथा प्रविधिका क्षेत्रमा शसक्त कलम चलाएको भन्दै उनलाई सम्मान गरेको हो ।
नागरिककर्मी मणि दाहाललाई नेपाल एस्ट्रोनमिकल सोसाइटीले (नासो)ले सम्मान गरेको छ ।दाहालले विज्ञान तथा प्रविधिका क्षेत्रमा शसक्त कलम चलाएको भन्दै उनलाई सम्मान गरेको हो ।
गुराँसे डाँडा पुग्दा हरकोही त्यहाँ टक्क अडिन्छ, फूल हेर्न होइन, सम्पूर्ण प्रकृतिको सुन्दरता खुलेको हेर्न । संसारका केही अनुपम सौन्दर्यका खानी छन्, जस्तो हल्यान्डमा ट्युलिप फूल, जापानको साकुरा अनि हाम्रो नेपालमा गुराँस ! यसअघि मैले गुराँशे डाँडोको ख्याति नसुनेको होइन तर त्यहाँ पुग्दा भने प्रकृतिले रातो, नीलो, गुलाबी रङले एकअर्कालाई छ्यापेर खेलिरहेको छजस्तो लाग्यो ।
हाम्रो समाजमा सधैं राम्रा कुरा मात्र हुँदैनन्, यहाँ यस्तै एउटा समस्य औंल्याउने प्रयास गरिएको छ । समाजमा हुने नराम्रा घटनाबाट हामीले पाठ सिकी, आउँदा दिनमा त्यस्तो हुनबाट जोगिनु वा जोगाउनु पर्छ ।
ईलाका प्रशासन कार्यालय हरिवनका कर्मचारीले नेपाली नागरिकता प्रमाणपत्र बनाएबापत सेवाग्राहीसँग १५ सय रुपैंया घुस माग्ने गरेको पाइएको छ।
स्थानीय तह गठन भएको १० महिना बित्दा पनि निर्वाचित जनप्रतिनिधि अझै आम नागरिकसँग भिज्न सकेका छैनन्। नागरिकको भन्दा आफ्नो सेवा–सुविधामा बढी ध्यान दिएको आरोप खेपिरहेका जनप्रतिनिधिले चुनावताका गरेका बाचा पूरा नगर्दा नागरिक सन्तुष्ट देखिँदैनन्।
नागरिक दैनिक विरुद्ध रु ८० करोडको मागदावी सहित गाली बेइज्जती मुद्दा हालेका तत्कालिन नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरेका छन्।
दक्षिण कोरियामा रहेका भनिएका आफ्नो देशका महिलालाई स्वदेश फिर्ता गर्न उत्तर कोरियाले माग गरेको छ ।करिब दुई वर्षअघि आफ्नो देशका नागरिकलाई दक्षिण कोरियाका गुप्तचर अधिकारीले अपहरण गरेर लगेको उत्तर कोरियाले बताउँदै आएको छ ।
चीनको सान्सी प्रान्तले नेपाली प्राध्यापक डा. राजिवकुमार झालाई नागरिक दूत नियुक्त गरेको छ।
चीनको ग्रामीण तथा सहरी दुवै क्षेत्रका अधिकांश ज्येष्ठ नागरिक बुढ्यौलीकैबीच पनि खुसीसाथ जीवनयापन गरिरहेको गत बिहीबार सार्वजनिक एउटा सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।
‘दसैँ आउँदाजस्तो खुसी हामीलाई केहीमा लाग्दैनथ्यो । दसैँमा खसी काटिन्थ्यो, दुई जोर नयाँ लुगा सिलाइन्थ्यो । त्यो लगाउन पाउँदा र घरमा मीठामीठा पकवान खान पाउँदा मन रमाउँथ्यो । अहिलेका केटाकेटीका लागि खुसी खोज्न दसैँ कुर्नु पर्दैन,’ फिल्म निर्देशक तथा गीतकार यादव खरेलले आफ्नो बाल्यकाल सम्झँदै सुनाएका कुराले त्यस बेलाको विरल खुसीको कुँजी बताउँछ ।
धेरैजसो किशोर–किशोरी बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गरेपछि पहिलेको भन्दा फरक किसिमको बानी व्यवहार देखाउन थाल्छन् । जस्तो कि तपाईंसँग नजिक हुने ती छोराछोरी उमेर बढेसँगै टाढिँदै जान्छन् ।
कृत्रिम खुट्टाको सहायतामा ७० वर्षीय एक विदेशी नागरिकले सगरमाथा आरोहण गरेका छन्। दुईवटै कृत्रिम खुट्टाको सहायताले चीनका जिया बोयूले सोमबार बिहान सगरमाथा आरोहण गरेका हुन्।
सृजना ज्योतिको अहिलेको परिचय ज्योति ग्रुपको स्याकर ट्रेडिङ कम्पनीको चिफ ब्रान्डिङ अफिसर हो । कर्ममा विश्वास गर्ने सृजनाले थम्पसन नेपाल, युनिलिभर र आफैंले स्थापना गरेको इभेन्ट म्यानेजरको भूमिका निर्वाह गर्दै पारिवारिक कर्पोरेट बिजनेसमा एक दशकअघि हात हालेकी हुन् ।
१६ वर्षदेखि सुन्धारामा रहेको होटल निकुड निकै चर्चित छ । यसको श्रेय यहाँ कार्यरत कर्मचारीको रहेको यस होटलका सञ्चालक सुन्दर श्रेष्ठले बताए ।