२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारको कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले निर्माण गरेको कोषमा सहयोग गर्ने भएको छ।

राहत माग्दै हल सञ्चालक

मंगलबार नेपाल चलचित्र संघका टोलीले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई भेटेर कोरोना भाइरस संक्रमणको त्रासले नेपाली फिल्म क्षेत्र र फिल्म हलहरू प्रत्यक्ष रूपमा प्रभावित भएकाले राहत प्याकेज घोषणा गर्न माग गरेका छन्।

विषाक्त मदिरा कहरः मृतकको संख्या २१ पुग्यो, त्रासमा गाउँले

दिनभर बच्चाको कोलाहल र मदिराले लठ्ठिएकाहरूको हल्लाले गुन्जिरहने रमदैयाको मुसहरी टोल सुनसान छ। एक साता यता एकपछि अर्को मृत्युका घटनाले टोलमा सबै त्रसित छन्। डरले कतिपयले घर छोडेर आफन्तको गाउँमा बस्न पुगेका छन्, भने अधिकाशं मृतक परिवारलाई सान्तवना दिन घरमै बसिरहेका छन्।

बराहतालको गुरुयोजना तयार

दुई वर्षअघिसम्म नाम जस्तै थियो, बराहताल। तरंगाको घना जंगल बीचमा १२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल आफैमा सुन्दर थियो।

तीन अग्नी पिडित परिवारलाई राहत

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले तीन अग्नी पिडित परिवारलाई राहत प्रदान गरेको छ। गत पुस १ गते राति विद्युत सर्ट हुँदा भएको आगलागीका पिडित खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका माणिकलाल प्रधान, उनका घरमा मोबाईल पसल गर्दै आएका रमेश राई र स्टेशनरी पसल गर्दै आएका घनश्याम फुयाललाई कोषले राहत प्रदान गरेको हो।

‘न न्याय न राहत’

२०६६ फागुन २६ गते। हरिहरपुर–२ कोप्सेराका आठजना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको वन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए। बेलुका आठ बजेतिर निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती त्यहाँ पुग्यो। सेनाको गस्ती आएको थाहा पाएपछि रत्नबहादुरसहित केही भागे।

रत्नबहादुरको प्रश्न : न्याय र राहत कहिले पाउँछौं ?

२०६६ फागुन २६ गते। हरिहरपुर–२ कोप्सेराका आठ जना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए।

बाढीपिडितको विचल्ली, राहतको आशैआशमा बिते पाँच महिना

कर्णाली प्रदेशका वन उद्योग तथा पर्यटन मन्त्री नन्दसिं बुढा सांसदद्वय वीरबहादुर शाही र बदमीक्वारी बुढा तामझामका साथ नेपाली सेनाको हेलिकप्टरमा २०७६ असार ३१ मा कालिका पुगे। आफ्नै जिल्लाका मन्त्रीसहित दुई सासंद गाउँमा पुगेपछि डोल्पा मुड्केचुला गाउँपालिका १ का कौसिला खोला बाढीपिडित उचित राहत पाउनेमा ढुक्क भए।

आन्तरिक प्रतिस्पर्धा गर्नै मौका दिनुपर्ने भन्दै राहत शिक्षक फेरी आन्दोलित

सरकारले आन्तरिक प्रतिसपर्धा गर्ने मौका दिनुपर्ने भन्दै नेपाल राहत शिक्षकहरुले फेरी आन्दोलन गर्ने भएका छन्। अस्थायी शिक्षकलाई जसरी लोकसेवमा आन्तरिक रुपमा प्रतिसपर्धा गराई स्थायी गर्नुपर्ने भन्दै राहत शिक्षकहरुले आन्दोलन गर्ने भएका हुन्।

प्रशोधन केन्द्रले किसानलाई राहत

लालीगुराँस नगरपालिकाको सोल्लामा जिल्लाकै हालसम्मको ठूलो क्षमताको चिया प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कृषकलाई राहत भएको छ। स्थानीय सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले यो प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि हरियो चियापत्ती जिल्ला बाहिरका उद्योगलाई बेच्ने समस्या टरेको छ।

साउनका बाढी पीडितलाई कात्तिकमा राहत

गएको साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगगाढ खोलामा आएको बाढी पीडितलाई कात्तिकमा राहत वितरण गरिएको छ। बाढी पीडीतलाई करिब चार महिनापछि बुधवार छायानाथ रारा नगरपालिकाले राहत वितरण गरेको हो।

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ। चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो।

चार पुल सञ्चालन हुँदा स्थानीयलाई राहत

दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन्। तुलसीपुर–लमही सडकखण्ड अन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्