९ मंसिर २०८१ आइतबार
image/svg+xml

माओवादीलाई कांग्रेसले बोक्ने की एमालेले?

प्रचण्डले एमालेसँग मिलेर फेरि कम्युनिस्ट सरकार बनाउनु राजनीतिक विधि भित्र नपर्ने प्रसाइको तर्क छ।

श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएका हुन्।

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन्। व

रेमशलाल चौधरी अध्यादेश प्रकरणमा एमालेको दोहोरो चरित्र

सरकार निर्माण गर्न रेशमलाल चौधरी सहितको पार्टीको मत आवश्यक पर्ने देखेर सरकारले भावी सरकार निर्माण प्रक्रिया अगाडि नै यो अध्यादेश ल्याएर उनीहरुलाई मुक्ती दिन खोजेको एमालले आरोप लगाएको हो।

वामपन्थीहरू सरकारबाहिर !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षे सरकारको आधाआधा कार्यकालमा आफू सुरुका दुई वर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रस्ताव गरेपछि कांग्रेसकै योजनामा यो अध्यादेश आएको हो।

डोल्पामा एमाले र नेकपा माओवादीका कार्यकर्ताबिच झडप

डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताविच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ।

एमालेबाट प्रदेशसभाको समानुपातिक तर्फ को-को छानिए ?

नेकपा एमाले सातै प्रदेशबाट प्रदेशसभा अन्तर्गत समानुपातिक तर्फ निर्वाचित सांसदको नाम सार्वजनिक गएको छ।

एमालेले घनश्याम भुसाल, प्रभु साह लगायतका नेतालाई पार्टीबाट हटायो

पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिबार बसेकोसचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्धय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।

रास्वपाले टुंग्यायो १३ समानुपातिक सांसद, को-को परे ?

शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो। प्रत्यक्षतर्फ सात सिट जितेको यस पार्टीले समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ।

एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

बैठकमा आमनिर्वाचनको बारेमा समीक्षा र समानुपातिक सांसद छनोटल गायतका विषयमा छलफल हुने बताईएको छ।

एमाले सरकार गठनको दौडमा छैन: उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन्।

एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक

नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्