२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संविधान दिवसमा एमालेको नारायण चौरमा विशेष कार्यक्रम

नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौको नारायण चौरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

संशोधन दबाबमा होइन सहमतिमा: ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको हतारो नभएको बताएका छन्।

धेरै प्रकारका खतराहरूबाट देश जेलिएको छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

संविधानसभाका अध्यक्ष एवं नेकपा एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।

संविधान निर्माणमा आलोचनात्मक भूमिका

एउटै व्यक्तिले पटकपटक यस्तो महत्त्वपूर्ण ओहोदा पाउनु एउटा दुर्लभ संयोग थियो। यो संयोग नेम्वाङले पाएका थिए। अब पनि संविधान नबनेमा त्यसको कलंकको टिका उनले पनि लगाउने थिए।

नेम्वाङको पार्थिव शरीर आज उनकै निवासमा राखिने

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज उनकै निजी निवासमा राखिने भएको छ।

नेम्वाङको निधनमा एमालेले तीन दिन आधा झण्डा झुकाउने

नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो।

सुवासचन्द्र बस्ने कुर्सी खाली राखेर बस्याे एमाले सचिवालय बैठक

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असमायिक निधनपछि एमालेले बैठक बोलाएको हो।

राजनीतिको म्याग्नाकार्टा अर्थात, ४ जेठ २०६३ को एक निर्णयकर्ता 'नेम्वाङ'

नेपालको संसदीय इतिहासमा लामो समय संसदको सञ्चालनको नेतृत्वदायी भूमिका पाएका सुवासचन्द्र नेम्वाङ संविधान सभाका भने जीवनभर अध्यक्ष सम्बोधित थिए।

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए।

'हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं'- एमाले सचेतक बर्तौला

नेम्वाङको निधनबाट एमालेको मियो ढलेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, शव पार्टी कार्यालयमा राखिने

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्