१३ आश्विन २०८१ आइतबार
image/svg+xml

टी–२० विश्वकपमा छनोट हुने टिमलाई क्यानले ५० लाख रुपैयाँ दिने

नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

ऐतिहासिक जितसहित नेपाल ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट

ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ।

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ।

पिएनजी ट्वान्टी–२० विश्वकपमा छनोट

घरेलु मैदानमा फिलिपिन्समाथि रवाफिलो जित निकाल्दै पपुवा न्युगिनी(पिएनजी) ले मेन्स ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ मा स्थान बनाएको छ।

वेस्ट इन्डिज विश्वकपमा छनोट हुन असफल

शनिबार भएको सुपर सिक्सको खेलमा एक सय ८२ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा पूरा गरेपछि पहिलोपटक वेस्ट इन्डिज विश्वकपमा छनोट हुन असफल रह्यो।

इङ्ल्यान्डको शताब्दीकै फराकिलो हार

ग्यारेथ साउथगेटको इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा मंगलबार हंगेरीसँग ४–० को नतिजा बेहोरेसँगै घरेलु भूमिमा शताब्दीकै फराकिलो हार सामना गर्नुपरेको छ।

दोस्रो इनिङमा आशावादी पुबुदु

पुबुदुले आफ्नो समूहमा ओमान सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहे पनि क्यानाडा र फिलिपिन्सलाई पनि कमजोर टोलीका रूपमा लिने गल्ती नगर्ने बताए।

ब्राजिल विश्वकपमा छनोट

कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।

इटहरीमा महिला क्रिकेटको प्रशिक्षण

प्रशिक्षक जगत टमटाले बुधबार पत्रकार सम्मेलनमा एक सातासम्म प्रशिक्षण चल्ने जानकारी दिए। इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराउने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्