२५ असार २०८१ मंगलबार
image/svg+xml

विश्वकप एसिया क्षेत्र छनोट : कतारमाथि जित निकाल्दै नेपाल सेमिफाइनलमा

मलेसियाको बाङ्गीमा आज भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।

रेडहर्ष इलाम ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

झापा दमकको गोर्खा स्र्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै रेडहर्ष फुटबल क्लब,इलाम ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्ड कपको सेमिफाइनल पुग्ने दोस्रो टिम बनेको छ ।

भ्याली पब्लिक र जेसिस सेमिफाइनलमा

भ्याली पब्लिक र जेसिस बिहीबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

ग्रिनफिल्ड ‘ए’ सेमिफाइनलमा

आयोजक ग्रिनफिल्ड ‘ए’ बुधबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

एसिया रग्बीमा नेपालको पुरुष टोली सेमिफाइनल पुग्न असफल

नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो

मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

हिमालय सेमिफाइनलमा

आयोजक हिमालय स्कुल/कलेज प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको गल्र्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रदीप,आर्यन,अभिषेक र प्रणव सेमिफाइनलमा

प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन्।

सुनिरा र अभिलाषा सेमिफाइनलमा

सुनिरा थापा र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन्।

हिमरश्मि र एन्जल्स हार्ट सेमिफाइनलमा

हिमरश्मि र एन्जल्स हार्ट सोमबार प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिएमसिए र पृथ्वी सेमिफाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र पृथ्वी बिहीबार प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन्।

विवेक र नीरज सेमिफाइनलमा

धादिङका विवेक श्रेष्ठ र काठमाडौंका नीरज दुदराज शुक्रबार दोस्रो आइएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४५ केजीतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

राहुल सेमिफाइनलमा

काठमाडौंका राहुल श्रेष्ठ छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

काभा महिला भलिबल च्यालेन्ज :नेपाल सेमिफाइनलमा

पाहुना टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै आयोजक नेपाल राधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्