दूधकोशी आयोजनामा लगानी गर्ने एडिबीको प्रतिबद्धता
जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ।