घरको भर्याङबाट लडेर मकवानपुरमा पाँच वर्षीय बालकको मृ’त्यु
मकवानपुरको मनहरीमा घरको भर्याङबाट लडेर गम्भीर घाइते भएका पाँच वर्षीय एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
मकवानपुरको मनहरीमा घरको भर्याङबाट लडेर गम्भीर घाइते भएका पाँच वर्षीय एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
उनले मुलुकमा जनताले अपेक्षा गरेअनुसार सुशासन कायम नभएको र भ्रष्टाचार नियन्त्रण नभएको टिप्पणी गरे।
बाढीका कारण सम्भाव्य जोखिमी न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि तीन स्थानमा साइरन जडान गरेको हो।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाली खेलकुदमा कांस्य पदक जितेको छ।
ताप्लेजुङको दोभान बजारमा भएको आगलागीमा अनुमानित १२ वटा घर पसल जलिसकेको प्रारम्भिक अनुमान गरिएको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ।
काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्राडा सुरेशराज शर्माको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। नेपालको उच्च तथा प्राविधिक शिक्षाका शिखर व्यक्तित्व शर्माको बुधबार निधन भएको थियो।
भारीदेखि अति भारी वर्षाको सम्भावना बढेसँगै दाङका पाँच सडकखण्डमा रातिको समयमा यातायात सञ्चालन बन्द गरिने भएको छ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमध्ये पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै पानी परेको छ।
उनले जनताले सरकारसँग धेरै अपेक्षा गरेको बताउँदै सरकारले वाचा गरेअनुसार काम गर्नुपर्नेमा जोड दिए।
लगातारको वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार रातिदेखि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५ सय ३६ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।