१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml

‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ।

भोलि लाग्ने चन्द्रग्रहण कस्तो ?

बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ भने बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ।

मध्यपूर्वका नेपालीलाई सहयोग गर्न कांग्रेसले चलायो ‘हेल्प डेस्क’

सभापति थापाले विदेशमा समस्यामा परेका नेपालीहरूका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएर अलपत्र परेका नागरिकलाई आवश्यक सहजीकरण गर्न सहयोग डेस्क स्थापना गरिएको जानकारी दिए।

घरघरमा स्वच्छ पानी पुर्‍याउने नेताहरूको प्रतिबद्धता

नेपालका प्रमुख राजनीतिक दलहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेका घोषणापत्रहरूमा स्वच्छ खानेपानीलाई मुख्य ‘एजेन्डा’का रूपमा अघि सारेका छन्।

चुनाव प्रचारको अन्तिम कसरत : दल छाड्ने र प्रवेश गर्नेको लर्को

चुनावको मुखमा आफ्नो पार्टी छाडेर अन्य पार्टीका उम्मेदवारहरूलाई सघाउनेहरू विभिन्न दल छाडेर अन्य दलमा आबद्ध हुने क्रम जारी छ। कतिपय उम्मेदवारले नै उम्मेदवारी निष्क्रिय पारेर प्रतिस्पर्धी उम्मेदवारलाई समर्थन गरिरहेका छन्।

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।

भ्रष्टाचारीहरुलाई सजाय दिन नेमकिपालाई भोटः बिजुक्छें

अध्यक्ष नारायणमान बिजुक्छेंले भ्रष्टाचारीहरुलाई सजाय दिन आफनो पार्टीलाई भोट दिन अनुरोध गरेका छन्।

यूएईमा इरानी आक्रमणबाट ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो

दूतावासले दिएको जानकारीअनुसार श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।

जुत्ता चप्पल उद्योगमा ओली, आन्तरिक उत्पादनलाई प्रोत्साहन बढाउने प्रतिबद्धता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेका छन्।

घोषणापत्रभन्दा विकासका प्रगति हेर्न चाहन्छन् मतदाता

जनताले उम्मेदवार तथा राजनीतिक दलका नेताहरुको कुरा सुनिसकेपछि प्रश्न सोध्न थालेका छन्, ‘अघिल्ला वाचा पूरा भए कि भएनन् ?’

मलयालम निर्देशक चिदम्बरमविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

प्रहरीका अनुसार निर्देशकले एलामकुलमस्थित ती महिलाको अपार्टमेन्टमा जबरजस्ती प्रवेश गरी यौन उत्पीडन गरेको आरोप लगाइएको छ। मुद्दा भारतीय न्यायसंहिताको धारा ७४ र ७५ अन्तर्गत दर्ता गरिएको छ।

मेरा योजना चुनावी फण्डा होइन, विकासको ब्लुप्रिन्ट हो : उम्मेदवार न्यौपाने

कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने विकासलाई आवश्यकता र आम्दानीसँग जोड्ने एजेन्डासहित मैदानमा उत्रिएका छन्।

सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्न चाहेको उल्लेख गर्दै देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको र यही फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी छन्।

निर्वाचन अमूल्य मत सदुपयोगको अवसर

लोकतान्त्रिक प्रणालीमा मतदान औपचारिक कर्म मात्रै होइन, राज्य प्रणालीमा नागरिकको सहभागिता, अधिकार र प्रतिनिधित्व हुने अवसर पनि हो ।

हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी

कर्मचारी र सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले हिमाली जिल्लाका मतदान केन्द्रमा हेलिकप्टरको व्यवस्था गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्