पेट्रोल चोरी पैठारीमा संलग्न ट्यांकर चालकलाई कारबाही
नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ।
नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ।
नेपाली महिला र पुरुष तीन जना अन्तर्राष्ट्रिय खेलाडीलाई उनीहरूले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ।
बंगालको खाडीमा आएको शक्तिशाली चक्रवातका कारण बंगलादेश र म्यान्मारको तटीय क्षेत्रमा ठुलो बाढी आउन सक्ने देखिएको छ।
नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान न्यून छ, तैपनि हाम्रो राष्ट्र उच्च जोखिममा पर्छ। यहाँ जलवायु परिवर्तनका बहुआयामिक असर र जोखिम देखापरेका छन्।
पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ। मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्याइरहेको छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
हिमालय एअरलाइन्सले प्रयास नेपालसँगको ‘स्टेप टुर्वड्स एजुकेशन’मार्फत संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दैसातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ।
नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली तीन दशकभन्दा लामो अवधिदेखि नेपाली सञ्चार उद्योगमा क्रियाशील छन्। युवा उमेरमा मिडिया उद्यममा प्रवेश गरेका अध्यक्ष ज्ञवाली यतिबेला आफ्नो निजी मिडिया कम्पनीलाई पब्लिक बनाउने अभियानमा छन्। नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा सेयर बिक्री गरेपछि यस क्षेत्रमा आउन सक्ने सम्भावित परिणाम र भावी योजनाबारे नागरिकले गरेको संवाद:
नेपाल रिपब्लिक मिडियाको आइपिओ आइतबारदेखि विदेशमा कार्यरत सर्वसाधारण र संस्थाका सहकर्मी तथा पत्रकारहरूका लागि खुला भएको छ।
गृह मन्त्रालयलाई मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने निकायका रूपमा चिनिन्छ। तर, गृह मन्त्रालयमै बसेर किर्ते काम गरेको भेटिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो कानुन कार्यान्वयनको विश्वसनीयता कति कायम रहला? विश्वसनीयता र सातलमा पुगेको छ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन्।
नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराएको छ।