२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पर्यटन वोर्ड भ्रष्टाचार प्रकरण : सुवास निरौलालाई ७ वर्ष कैद

विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ। वोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको छ। उनलाई ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना समेत विशेष अदालतले तोकेको छ।

नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा

१८० राष्ट्रहरूलाई आधार बनाएर गरिएको एक अनुसन्धान अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको छ।

‘सहरका योजनामा आलोपालो भ्रष्टाचार हुन्छ’

मलाई अस्ट्रेलियाको मेलबर्न सिटी ज्यादै सुन्दर लाग्यो । यो सहर अति नै व्यवस्थित छ । यहाँ बस्ने पनि अनुशासित छन् । कुनै पनि काम गर्दा एकले अर्कोलाई अवरोध गर्दैनन्, बरु सहयोग गर्छन् । सहरमा देखिने हरेक चिज नयाँ र आकर्षक लाग्छन् । खुला ठाउँ पनि प्रशस्त छन् ।

भ्रष्टाचारबिरुद्ध शून्य सहनशिलता अपनाउने निर्णय

प्रदेश ७ को आइतबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीती अवलम्बन गर्ने निर्णय गरेको छ।

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताएकी छन्।

घडेरी दिन्छौं भन्नु भ्रष्टाचार : विवेकशील साझा

गर विकास समितिको स्वामित्वमा रहेको जमिन हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३ का सांसदलाई सरकारी दररेटमै उपलब्ध गराउन लागेको भन्दै विवेकशील साझा पार्टीले विरोध जनाएको छ।

चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पति जफत गर्न माग

आन्तरीक राजस्व विभागका तत्कालिन महानिर्देशक चूडामणी शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोले अर्को मुद्दा दायर गरेको छ।

चीनमा डेढ लाखभन्दा बढीलाई भ्रष्टाचारको कारबाही

चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ। उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ।

प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम र  सरकारबाट प्राप्त अनुदान अनियमितता गरेको छानबिनबाट खुलेको छ।

भ्रष्टाचारप्रति साउदी सरकारको ध्यानाकर्षण १५९ समातिए

भ्रष्टाचार अभियानलाई पछिल्लो समय तीव्रता दिएको साउदी अरेबिया सरकारले भ्रष्टाचारको अभियोगमा २० राजकुमारहरू सहित विभिन्न क्षेत्रका १५९ व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ : नेपाल

नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताएका छन्।  उनले वाम गठबन्धनको सरकार बनेपछि कानुनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे।

‘भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या’

भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा गत साता मारिएका पत्रकार सुदीप दत्त भौमिकको हत्या भ्रष्टाचारसम्बन्धी समाचार लेखेको कारणले भएको बताइएको छ ।

भयावह भ्रष्टाचार

ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्ष माघमा जारी गरेको भ्रष्टाचार सर्वेक्षणमा नेपालको स्थान दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा भ्रष्टको रुपमा उल्लेख हुँदा नागरिकको शिर लज्जाले झुकेको थियो । सन् २०१६ मा ट्रान्सपरेन्सीले गरेको अनुसन्धानमा संसारका १ सय ७६ देशमध्ये नेपालको स्थान १ सय ३१ औं भ्रष्टका रुपमा चित्रित हुन पुग्नु आफैंमा चिन्ताको विषय बन्न पुगेको थियो, त्यतिबेला ।

सरकारी निकाय भ्रष्टाचारको दलदलमा, रोजगार विभागका महानिर्देशक पक्राउ

आफू मातहतका कर्मचारीलाई मेनपावर व्यवसायीसँग घुस माग्न लगाएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

अदालतद्वारा पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचारी ठहर

अदालतबाट बर्खास्तमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाँय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  ‘नवाज सरिफसहित उनकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धी विवादमा दोषी ठहर गरिएको हो,’अदातल स्रोतले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्