१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विमानस्थल विस्तार गर्न घोडा प्रजनन् केन्द्र स्थानान्तरणकाे तयारी

भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ।

रोकियो दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण

म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ।

आहा–रारा गोल्डकपः आर्मी क्वाटरफाइनलमा

पोखरा रङ्गशालामा बुधवार भएको खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

आजदेखि एक महिने स्वस्थानी व्रतकथा सुरु

भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन्। यसैले यो नेपालकै मौलिक परम्पराको रुपमा रहेको छ। नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन्।

नेपालको दोस्रो हार

नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो। राम्रो सुरुआतका बावजुद पाकिस्तानले समालिएर खेल्यो। मध्यम लक्ष्य दिए पनि नेपालले सहजै हार मानेन र ४८औं ओभरसम्म संघर्ष ग¥यो ।

यू १९ विश्वकप क्रिकेटः पाकिस्तानसँग नेपाल पराजित

आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित भएको छ।समूहको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो।

सूर्य नेपाल इस्टर्न ओपन सुरू: पहिलो दिन शुक्रलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३–अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन।

पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध चार विकेट लिन सफल भएको छ। पाकिस्तानको चौथो विकेट २८ ओभरमा १०४ रन बनाउँदा गएको हो।

पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो विकेट हात लाग्यो,तीनै विकेट आकाशले लिए

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध तीन विकेट लिन सफल भएको छ।

पाकिस्तानविरुद्ध नेपाललाई लगातार दुई विकेट हात लाग्याे, दुवै विकेट आकाशले लिए

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध लगातार दुई विकेट लिन सफल भएको छ।

पाकिस्तानविरुद्ध नेपालले १९७ रन बनायो

आइसीसी यू१९ विश्वकप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध १९७ रन बनाएको छ।

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल र मुद्रण केन्द्रका विकल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक ९ विकल पौडेललाई आज बुधबार नियन्त्रणमा लिएको छ।

स्थापना दिवसमा के गर्दै छ काँग्रेस ?

नेपाली काँग्रेसले पार्टी स्थापना दिवसको अवसर पारेर माघ १३ देखि २६ गतेसम्म समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने भएको छ।

यू-१९ विश्वकप क्रिकेटः दोस्रो ओभरको खेल सकिँदा नेपालको १६ रन

अन्डर-१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दोस्रो ओभरको खेल सकिँदा १६ रन बनाएको छ।

आइसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध ब्याटिङ्ग गर्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले टस जितेको छ। टस जितेको नेपालले पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्