१२ असार २०८१ बुधबार
image/svg+xml

इङ्ल्यान्ड १७ वर्षपछि पाकिस्तानमा: विश्वकपका लागि टोली निर्माणको प्रयासमा दुवै

आगामी ट्वान्टी–२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुँदै छ।

इङ्ल्यान्डले आक्रामक शैली परिवर्तन नगर्ने

इङ्ल्यान्डको टेस्ट कप्तान बेन स्टोक्सले बिहीबारदेखि दक्षिण अफ्रिकाविरुद्ध सुरु हुने दोस्रो टेस्टमा आफ्नो टोलीको आक्रामक शैलीमा कुनै कमी नआउने स्पष्ट पारेका छन्।

‘अब सायदैले ४० वर्षमा टेस्ट खेल्छन्’

आफूसँगै लामो समय राष्ट्रिय टोलीबाट खेल्दै आएका ३६ वर्षे स्टुआर्ट ब्रोडले पनि ४० वर्षसम्म टेस्ट खेल्न सक्ने उल्लेख गर्दै एन्डरसनले त्यसपछाडि कसैले त्यो सफलता प्राप्त गर्नेमा भने दुबिधा नै रहेको बताएका छन्।

इङ्ल्यान्डलाई पहिलो अन्तर्राष्ट्रिय उपाधि

अतिरक्त समयमा जर्मनीलाई २–१ ले निराश पार्दै महिला युरो कप २०२२ जितेसँगै इङ्ल्यान्डकी प्रशिक्षक सरिना वेजम्यानले विश्व फुटबलले आफ्ना खेलाडीलाई हेर्ने नजरमा परिवर्तन आउने प्रतिक्रिया दिएकी छिन्।

स्विडेनको चुनौती इङ्ल्यान्ड

ओलम्पिक स्वर्ण विजेता स्विडेनले बेल्जियमविरुद्ध पहिलोपटक नकआउट चरणका प्रतिस्पर्धा गर्‍यो र सफलता पनि प्राप्त गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो।

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

इङ्ल्यान्ड न्युजिल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शन यसै साता इडगावास्टनमा भारतविरुद्ध हुने एक मात्र टेस्ट खेलमा समेत कायम राख्न चाहन्छ।

एकदिवसीयमा इङ्ल्यान्डको कीर्तिमान

इङ्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ४ सय ९८ रनको योगफल बनाउँदा तीन इङ्लिस खेलाडीले सतक बनाए।

इङ्ल्यान्डको शताब्दीकै फराकिलो हार

ग्यारेथ साउथगेटको इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा मंगलबार हंगेरीसँग ४–० को नतिजा बेहोरेसँगै घरेलु भूमिमा शताब्दीकै फराकिलो हार सामना गर्नुपरेको छ।

केनले इङ्ल्यान्डलाई जोगाए

हंगेरीलाई २–१ ले निराश पार्दै इटालीले युइएफए नेसन्स लिगमा पहिलोे जित निकाल्यो। इटालीको जितमा निकोला बारेल्ला र लोरेन्जो पेलेग्रिनीले समान एक गोल गरे।

रुटको अविजित शतकमा इङ्ल्यान्ड विजयी

लर्ड्समा जितसँगै इङ्ल्यान्डको पहिलो पटक कप्तानी गरेका बेन स्टोक्सले पनि सुखद सुरुआत गर्ने अवसर पाएका छन्।

इङ्ल्यान्ड प्रशिक्षकद्वारा स्टोक्सको प्रशंसा

इङ्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलुमले टेस्ट टोलीको नयाँ युगको सुरुआतका लागि अलराउन्डर बेन स्टोक्स असर गर्ने नेतृत्वकर्ता भएको बताएका छन्।

हेडको शतकले इङ्ल्यान्ड दबाबमा

क्रिकेट अस्ट्रेलियाले भने टिभी अम्पायरले आफ्नो जिम्मेवारी पूरा नगरेको प्रतिक्रिया दिएको छ। रोबिन्सनले वार्नरलगत्तै क्यामरुन ग्रिनगालाई बोल्ड गर्दै पवेलियनको बाटो देखाउँदा इङ्ल्यान्डले खेलमा फर्कने संकेत गरेको थियो। तर हेडको आक्रामक प्रदर्शनमा अस्ट्रेलिया दोस्रो दिन पनि हाबी भएको हो।

रोयको विस्फोटक ब्याटिङ

बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य भेट्टाउने क्रममा ओपनर रोय एक्लैले ६१ रनको पारी खेले। ३८ बलको सामना गरेका रोयले पाँच चौका र तीन छक्का प्रहार गरे।

ललितपुरमा इङ्ल्यान्डका जेम्स

एभरेस्ट प्रिमियर लिग (इपिएल) २०१८ को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले बुधबार इङ्ल्यान्डका एलेक्जेन्डर जेम्स ब्लाकलाई अनुबन्धित गरेको छ।

सन् २००५ पछि पाकिस्तानमा इङ्ल्यान्ड

सन् २००५ देखि पाकिस्तान भ्रमण नगरेको इङ्ल्यान्डले पहिलोपटक भ्रमण गर्दा पुरुष र महिला टोली सहभागी हुने पिसिबीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्