२४ माघ २०८२ शनिबार
image/svg+xml

ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु

शिवसताक्षी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उम्मेदवारले रकम तोकेरै चन्दा उठाउन नपाउने

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएकाहरूले शुभचिन्तकबाट स्वैच्छिक सहयोग लिन सक्ने तर रकम तोकेरै चन्दा लिन नपाइने जनाएको छ।

‘सरकारमा जो आए पनि देशको ‘व्यवस्था’ मा सुधार आउनुपर्‍यो’

नेपाली साङ्गीतिक आकाशमा विगत साढे दुई दशकदेखि अनवरत रूपमा सुमधुर स्वर पस्कँदै आएकी वरिष्ठ गायिका वविता मानन्धरले मुलुकको राजनीतिक अवस्थाप्रति पनि उत्तिकै चिन्तन राख्छिन्।

गोरखाको लाप्राकवासीले गरिदिए ‘मकै विवाह’

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर शुक्रबार प्रमुख बाली मकैको धुमधामले विवाह सम्पन्न गरेका छन्।

ब्राउन सुगरसहित सुर्खेतबाट चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ।

रास्वपाले ‘बाचा पत्र’ भन्दा पहिला ‘करार’ पत्र सार्वजनिक गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी घोषणापत्र अर्थात् ‘बाचा पत्र’ सार्वजनिक गर्नुअघि जनतासँग ‘नागरिक करार’ पत्र सार्वजनिक गर्ने भएको छ।

विश्वकप क्रिकेटः नेपालको समूहमा रहेको इटलीको प्रभावशाली प्रदर्शन, युएई ८१ रनमा अलआउट

ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको इटलीले युएईलाई ८१ रनमा अलआउट गर्‍यो ।

प्रतिस्पर्धीलाई खुलेरै स्वीकार गर्छु: ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण: घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताएका छन्।

ब्याटिङमा मनोबल बोकेर विश्वकपमा नेपाल, सुपर– ८ को लक्ष्य

नेपालले दुई विश्वकप खेलेको छ, तर दुवै विश्वकपमा समूह चरण पार गर्न सकेको थिएन । यस पटक विगतभन्दा एक खुड्किलो अघि बढ्ने नेपालको अठोट छ ।

सात चिनी उद्योगको संयुक्त वक्तव्यः अस्विकृत उखुको खेती नगर्न किसानलाई अपिल

चिनी उद्योगहरुले यस्ता जातका उखुलाई कमसल प्रजातिको मान्दै किसानहरुलाई खेती नगर्न अपिल जारी गरेका हुन् ।

कांग्रेसले देशलाई एकताबद्ध बनाउँछ: उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताएका छन्।

सदरमुकाम गाईघाटमा १५ दिने उदयपुर एक्सपो सुरु

उद्घाटन गर्दै मन्त्री पराजुलीले व्यापार व्यवसायको प्रबद्र्धनमा मेला महोत्सवको भूमिका महत्वपूर्ण हुने भन्दै व्यापारिक प्रतिस्ठानहरुबाट यस्ता कार्यक्रम निरन्तर भर्ईरहनु पर्ने बताए।

नगर प्रमुख हुँदा जनहितमा काम गरेँ, सांसद बनेपछि पनि निरन्तरता दिन्छु: रेनु

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं-३ को प्रतिनिधिसभा उम्मेदवार रहेकी रेनु दाहालले आफू नगर प्रमुख हुँदा जस्तै सांसद बनेपछि पनि जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

‘यसपालि मन अलि दरो पार्नुस्, घण्टीको आवाज अलि चर्को हुनुपर्छ’

समाचारको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसपटकको निर्वाचनमा विगतभन्दा अझ सशक्त र निर्णायक नतिजाको अपेक्षा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्