नक्कली मासुप्रति विरक्ति
‘सर्लक’ तथा ‘द हबिट’ फिल्मका अभिनेता ५२ वर्षे मार्टिन फ्रिम्यान पछिल्लो समय शाकाहारी मासुको विरोधी भएर निस्केका छन्।
‘सर्लक’ तथा ‘द हबिट’ फिल्मका अभिनेता ५२ वर्षे मार्टिन फ्रिम्यान पछिल्लो समय शाकाहारी मासुको विरोधी भएर निस्केका छन्।
महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।
संसारभर बंगुरको मासु लोकप्रिय छ तर बंगुरपालन महँगोमध्येमा पर्छ। कारण, वर्षेनि रोगव्याधिका कारण बंगुरखेती सखाप हुने गर्छ।
तनहुँमा व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन्।
कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको बधशाला लामो समयदेखि प्रयोगविहीन छ।
दक्षिण कोरियाली सरकारले नयाँ कानून बनाएर सन् २०२७ सम्म कुकुरलाई मार्ने र उसको मासु बिक्रिवितरण गर्न रोक लगाइने लक्ष्य राखेको छ।
जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।
प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराहक्षेत्र मन्दिर आसपासमा सञ्चालित होटलमा मदिरा र मासु विक्री–वितरणमा रोक लगाइएको छ।नगरपालिकाले मदिरा र मासु बिक्री वितरणमा रोक लगाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएका मित्रराष्ट्रहरूको भ्रमणका क्रममा पशुपालनसँग सम्बन्धित विषयहरूले प्राथमिकता पाए।
मासु खान थालेपछि हामी हरीया सागसब्जी लगायत अन्य साधारण खानेकुरा खान बिर्सिदिन्छौ। एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने पनि चिकित्सकहरू बताउँछन्।
चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी एक दिनमा एक जनाले ५० देखि ७० ग्रामभन्दा बढी मासु खान नहुने बताउँछन्।
लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ।
स्थानीय तहहरुले नेपालको संविधान, पशु वधशाला र मासु जाँच ऐन, २०५५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०५५ ले दिएको मासु बजार व्यवस्थापनको अधिकार कार्यान्वयन गर्ने दायित्वलाई प्राथमिकतामा नराखेको धेरैको गुनासो छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिराजन्य पदार्थ निषेध गरेको छ।