६ आश्विन २०८१ आइतबार
image/svg+xml

दसैंमा यसरी बनाउनुस् मासुका परिकार

अन्य दिनमा जति नै मासु खाए पनि दसैंको समयमा मासु खानुको मज्जा नै बेग्लै हुन्छ। यसले दसैंको रमाइलो वातावरणमा झनै उत्साह थपिदिन्छ। अन्य समय भन्दा दशैंको बेला मासुको परिकार धेरै बनाउन सकिन्छ। जस्तै पकवा, मासुको रस, ग्रेभी मासु, भुटन, चिकेन पोलेको, छोयला, साधेको कुखुराको मासु।

दसैंमा घर फर्कनेको लर्को(फाेटाे फिचरसहित)

अरु बेला आउन नसकेपनि हरेक दसैँको बेला विदा मिलाएर टिकाजमरा थाप्न घर आएको बताए। 'अलि अलि बाटोमा दुख भए पनि वर्षको ठूलो चाड हो। सबैसँग भेटघाट हुन्छ, दुखहरु सबै बिर्सिन्छ।' उनले भने।

दसैंमा खेलाडीलाई खेल सामाग्री

फुटबल खेलाडीलाई जुत्ता बाहेक सबै खेल सामाग्री उपलब्ध गराएको वडा कार्यालयले जानकारी दिएको छ। पहिले कपडाको बल बनाएर खेलमैदानमा फुटबल अभ्यास हुन्थ्यो, कहिले बलको अभाव, कहिले अन्य सामाग्रीको, भैरवनाथ युवाक्लवका अध्यक्ष रोशन श्रेष्ठ भन्छन्,

दसैं हाम्रो परम्परा र संस्कृति

आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना व्रतसँगै नवरात्र आरम्भ भइसकेपछि शक्तिस्वरुपादेवी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदातृका साथ चण्डीपाठ हुन्छ। नवदुर्गाको पूजा गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती समेतको पनि विशेष पूजाआजा र आराधना सुरु भइसकेको छ।

डाक्टरको दसैं

यस पालिको दसैंमा व्यायाम गर्ने, खेल खेल्ने र बिरामीको उपचार गर्ने मनमोहन कार्डिया थोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको योजना छ।

गाउँको दसैं

धेरै वर्षपछि दसैं मनाउन दीपा र दीपक बुबा आमासँगै गाउँ जाने निधो गरे। उनीहरू ४ र ५ कक्षाका लगनशील विद्यार्थी हुन्। सहरमा दसैं मनाएको त राम्रो अनुभव छ। तर गाउँको दसैं के कस्तो हुन्छ ? कसरी मनाउँछन् ? उनीहरूलाई खुल्दुली लागिरहेको थियो।

स्वस्थ खाना, राम्रो दसैं

पोलेको मासु झनै हानिकारक छ। पोलेको मासुमा क्यान्सर उत्पादन गर्ने तŒव कार्सिजेनिक हुन्छ भने मासु र मदिरा मिलेमा पाचन प्रणालीमा असर पु-याउँछ।

दशक बित्यो, पूरा भएन आश्वासन

यो वर्षको दसैं नयाँ घरमा मनाउने भनेका थिए, हामी पनि पुख्र्यौंली थलो छाड्न राजी भएका थियौं तर भनेअनुसार भएन, हामीलाई भुक्काइयो, आशामात्रै देखाइयो। – सोमीलाल चेपाङ

दसैंमा दश पुस्तक

वर्तमान सरकारले विदेशबाट किताब आयात गर्दा कर लगाएका कारण नेपालका किताब पसलहरुमा विदेशी पुस्तकहरुको अभाव भएपनि नेपालका प्रकाशकहरुले हप्तैपिच्छे विभिन्न नयाँ पुस्तकहरु सार्वजनिक गरिरहेका छन्।

कैदीबन्दीको गुनासोः 'राज्यले दिएको दसैं खर्चले एक छाक पुग्दैन'

सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दसैं अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ।

दसैंको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली

दसैंको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ। खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र दिङलादीप विद्युत विस्तार भएसँगै त्यस भेगका गाउँले निकै हर्षित भएका हुन्।

लोप हुँदै ‘लिङ्गेपिङ’(फोटो फिचर)

संस्कृति लोप हुदै गइरहेको बेला नेपालीहरुको महान् चाड बडादसैं र तिहारको अवसर परेर स्थानीयको सहयोगमा लिङ्गे पिङ यस पनि वर्ष लगाइएको छ।

दसैंं र तिहारको विनिर्माण

संसारमा सबै मानव समुदायको आ–आफ्नो चाड हुन्छ र मनाउँछन् । नेपालमा जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैंगिक र क्षेत्रगत विधिवता भएकोले चाडपर्वमा पनि विविधता छ । नेपालमा ठूलो संख्याको जनसमुदायले मनाउने दसैंं तिहार, विश्वकर्मा पूजा, छठ, मोहनी, ल्होछार, चासोक तङनाम, साकेला, माघी, भूमि पूजा, करमलगायत छन् भने सानो जनसंख्याले मनाउन यार्तुङ, तोरंग्ल्ह, बरमथान पूजा, करम पूजालगायतका चाड पर्वहरु छन् ।

दसैंको यात्रामा टिकटको सास्ती

बिहीबार बिहान ४ बजे गंगबु बसपार्क पुग्दा यात्रु टिकटको खोजीमा लाइन लागेका थिए। बाहिरसम्मै पुगेको लाइनमा केही यात्रु राति १ बजे आएर बसेको सुनाउँदैै थिए। यात्रु थपिँदै थिए, लाइन लम्बिदै थियो। एउटा लाइन लामो भएपछि फरकफरक लाइन बन्दै गए। लाइनमा अधिकांश सुदूरपश्चिमका गन्तव्यमा जानेहरू थिए।

दसैँ आयो तर...

नेपालमा रहेका कुनै पनि कुरा अपांगमैत्री छैनन्। मठ, मन्दिरलगायत प्रायः सबै कुरा अपांगको जीवनचर्यालाई ध्यानमा राखेर बनाइएका छैनन्।त्यसैगरी संस्कार, चाडपर्व आदि पनि योभन्दा पृथक छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्