६ आश्विन २०८१ आइतबार
image/svg+xml

दसैं मनाउने तरिका

अरूलाई देखाउन होइन, आफ्नो खुसीका लागि पर्व मनाउनुपर्छ भन्ने ज्ञान विकास भयो भने ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ उक्ति चरितार्थ हुन पाउने थिएन।

मासु: कस्तो, कति खाने ?

धेरै खायो भने चिनी पनि तीतो हुन्छ भनेजस्तै मासुको जथाभावी उपभोगले विभिन्न समस्या निम्त्याउन सक्ने हुँदा सन्तुलित रूपमा खानुपर्छ।

विद्यार्थी आन्दोलन अब दसैंपछि

चितवन मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीसँग गरेको सहमतिअनुरूप काम नगरेको भन्दै विद्यार्थीले आन्दोलन जारी राखेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी शुल्क सो कलेजले लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।

नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजा

दसैंको छैटौं दिन शुक्रबार नवदुर्गाका नौवटा रूपमध्ये ‘कात्यायनी’ स्वरूपा दुर्गाको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ। पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनी’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्।

उपत्यकामा ६ हजार प्रहरी परिचालन

दसैंलाई लक्षित गरेर उपत्यकामा ६ हजार ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पु¥याउँदै गत वर्षभन्दा यसपाली दुई हजार बढी प्रहरी परिचालन गरिएको हो।

ओस्लो ब्रर्दरहुड दसैं कपको उपाधि नर्वे एनआरएनलाई

नर्वेमा बसोबास गर्ने नेपालीहरुबीच भातृत्व कायम गर्न नेपाली महान चार्ड विजय दशमीको अवसरमा पारेर नर्वेको राजधानी ओस्लोमा भएको ओस्लो ब्रर्दरहुड दसैं कप फुटबलको उपाधि एनआरएन नर्वेले हात पारेको छ।

दसैंअघि धमाधम पुस्तक सार्वजनिक

दसैंलाई केन्द्रित गरेर प्रकाशन गृह र साहित्यकारहरु धमाधम आ–आफ्नो पुस्तक सार्वजनिक गरिरहेका छन्। यता पाठकहरु दसैंमा पुस्तक पढ्ने योजनासहितका स्ट्याटस लेख्दै सामाजिक सञ्जाल पुस्तकका चाङ राखेर फोटो राखिरहेका छन्।

दसैंका उपभोक्ता सस्तो खोज्दै सीमापारि

दसैं नजिकिँदै गर्दा रुपन्देहीसँग सीमा जोडिएका भारतीय बजारमा नेपाली उपभोक्ताको भीड बढेको छ। चाडपर्वका बेला भएको मूल्य वृद्धिले आत्तिएका नेपाली उपभोक्ताको भीड अहिले सीमावर्ती भारतीय बजार सुनौली र फरेनामा देख्न सकिन्छ।

यातायात अवरुद्ध भएपछि दसैंमा घर फर्किनेलाई समस्या

सोरु गाउँपालिका-७ का स्थानीय राजेन्द्र विष्टलाई यस पालिको दसैं खल्लो हुने होकी भन्ने लागेको छ। किन भने उनको परिवार गमगढीमा व्यापार गर्दै आई रहेको छ भने आमा वुवा गाउँमा छन त्यस्तै भाईको परिवार कोहलपुरमा बस्दै आएका छन्।

दसैंमा सुरक्षित यात्राकै पिरलो

निरन्तर आधा घण्टासम्म वर्षा भएमा कर्णाली सडकमा माथिबाट पहिरो आउन थालिहाल्छ। पहिरो पन्छाउनको लागि राज्यले तदारुकता देखाउदैन्,। अनि यात्रु अलपत्र पर्छन्।

दसैंको मौलिकता ओझेलमा

दसैं नेपालीको मौलिक पर्व हो । दसैंको मौलिक धार्मिक तथा आध्यात्मिक पक्ष बिस्तारै ओझेलमा पर्दै जान थालेको प्रति संस्कृतिविद् चिन्तित देखिएका छन् । दसैंको सामाजिक तथा सांस्कृतिक महत्व छँदै छ । दसैं धार्मिक तथा आध्यात्मिक पर्व भएकाले उत्सवसँगै यसको धार्मिक तथा आध्यात्मिक पक्षलाई पनि सँगै लैजानुपर्ने उनीहरुको सुझाव छ ।

दसैँमा इन्टरनेट बन्द

शीर्षक पढ्दा अचम्म लाग्यो होला तर अचम्म नमान्नुस् । यसो हेर्दा सबैलाई हाँसो पनि उठ्न सक्छ । शुरुमा जब मैले यो शीर्षक सोचेँ, एक हिसाबले हाँसो पनि उठ्यो तर गहिरिँदै गएँ र घोत्लिन थालेँ, दसैँलाई यादगार बनाउने हो भने सबैले इन्टरनेटलाई बन्द गर्नुपर्छ भन्नेमा म पक्का हुँदै जान थालेँ ।

उपत्यकामा ६ हजार प्रहरी परिचालन

दसैंलाई लक्षित गरेर उपत्यकामा ६ हजार ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पु¥याउँदै गत वर्षभन्दा यसपाली दुई हजार बढी प्रहरी परिचालन गरिएको हो।

बढ्यो दसैं लक्षित पुस्तकको बजार

दसैंलाई केन्द्रित गरेर प्रकाशन गृह र साहित्यकारहरु धमाधम आ–आफ्नो पुस्तक सार्वजनिक गरिरहेका छन्। यता पाठकहरु दसैंमा पुस्तक पढ्ने योजनासहितका स्ट्याटस लेख्दै सामाजिक सञ्जाल पुस्तकका चाङ राखेर फोटो राखिरहेका छन्। पुस्तक पढ्ने पाठकहरु दसंै छुट्टीको सदुपयोग गर्न विभिन्न पुस्तक किन्न लागिपरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्