६ आश्विन २०८१ आइतबार
image/svg+xml

अन्तरविद्यालय टेबल टेनिस सुरु

नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।

अन्तर विद्यालय टेबल टेनिसको तयारी पूरा

शारीरिक शिक्षा तथा खेलकुद समाज सोफेस नेपालको आयोजनामा हुने नवौँ राष्ट्रिय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ।

टेबल टेनिसमा नेपाललाई स्वर्ण

नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ। नेपालले यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए।

अन्तरविद्यालय टेबल टेनिसको तयारी

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ।

महानगर वडास्तरीय टेबल टेनिसमा ९ नम्बर च्याम्पियन

महानगर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा पोखरा महानगरपालिका– ९ च्याम्पियन बनेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा महिला सिंगल्समा ९ की तृषा गुरुङ प्रथम, ९ कै मुना थापा द्वितीय र वडानम्बर ७ की पद्मा थापा द्वितीय तथा वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए।

टेबल टेनिस टोली कोरिया जाँदै

दोस्रो एसपिसिए टेबल टेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न १० सदस्यीय नेपाली टोली सोमबारदक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छ ।

भरत, निशान र प्रशान्त सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोसी प्रदेशका प्रशान्त दाहाल बिहीबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

अलराउन्डर शैलीकी अभिलाषा

फरक के भने भर्खर १९ वर्ष पुगेकी अभिलाषा यसका लागि आजभोलि कठिन मिहिनेत गरिरहेकी छिन्। आजभोलि उनको दिनचर्या पनि यस्तै छ, खालि टेनिस र टेनिस मात्रै।

विनेश र नविता च्याम्पियन

विनेश खनियाँ र नविता श्रेष्ठले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि शनिबार जितेका छन्।

नेपाल प्रहरीलाई टिम इभेन्टमा स्वर्ण

नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ।

प्रणव र सुनीराको विजयी सुरुआत

नेपालका प्रणव मानन्धर र सुनीरा थापाले आइटिएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट–१ मा सोमबार विजयी सुरुआत गरेका छन्।

आइटिएफ जुनियर टेनिस सोमबारदेखि

यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्।

‘हरेक प्रतियोगिता र खेल अन्तिमजस्तै लाग्छ’

व्यावसायिक टेनिस सुरु गरेको २० वर्ष भैसकेको अवस्थामा यसबीच आफूले पाएका सफलता आफ्ना लागि पर्याप्त रहेको जोकोभिचको भनाइ छ।

सुनील र आरिसको जोडीलाई स्वर्ण

चौथो मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनील महर्जन र आरिस महर्जनको जोडीले स्वर्ण पदक जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्