६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रदीप र अभिलाषालाई टेनिस उपाधि

शनिबार भएको फाईनल प्रतिस्पर्धामा प्र्रदीपले ६–३, १–६ र ७–५ को सेटमा पन्छाउँदै नगद ८० राशीको पुरस्कारसहित च्याम्पियन बने।

६५ वर्षमाथिको भेट्रान टेनिस उपाधि कमल थापालाई

६५ वर्षमाथिको उमेर समूहको भेट्रान टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्। शुक्रबार बिहान भएको फाईनल प्रतिस्पर्धामा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले बिदुर विष्टलाई ४–१, ४–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।

टेनिस सेमीफाईनल समीकरण, प्रदीप खड्का अन्तिम चारमा

१९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय खुल्ला तथा भेट्रान्स टेनिसको सेमिफाईनल समीकरण पुरा भएको छ। नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको जितसँगै सेमिफाईनल समीकरण पुरा भएको हो।

नेपालका राजवीर च्याम्पियन

सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न फाइनलमा राजवीरले हङकङका की छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे।

प्राज्ना र हनीको जोडी च्याम्पियन

नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २०औं जयकर स्मृति एटिएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को गर्ल्स डबल्समा शुक्रबार च्याम्पियन भएको छ।

सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैंछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। प्रतियोगिता पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ।

राजवीर फाइनलमा

नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

स्वस्तिका र प्रशंसा सेमिफाइनलमा

नेपालका स्वस्तिका विष्ट र प्रशंसा मोक्तान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–२ को गर्ल्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

आईटिएफ जे-५ सर्किट १ : चाईनिज ताईपेईका हङ र भारतकी दुर्गाङ्सी च्याम्पियन

पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा हङले चाईनिज ताईपेईका चेन हुईहोलाई ६–०, ६–१ सोझो सेटले पराजित गर्दै सर्किट १ च्याम्पियन बनेका हुन्।

सोमबारदेखि पोखरामा आईटिएफ जुनियर–५ टेनिस प्रतियोगिता

वर्षदिनपछि पोखराले फेरी अन्तर्राष्ट्रिय उमेर समूहका खेलाडीको टेनिस प्रतियोगिता हेर्ने अवसर जुरेको छ। अन्तर्राष्ट्रिय टेनिस महासंघ(आईटिएफ)को वार्षिक कार्यक्रम आईटिएफ जुनियर–५ पोखरामा सोमबारदेखि शुरु हुदैंछ। नेपाल टेनिस संघको आयोजना र कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा पोखरामा आयोजित यो पाँचौ आईटिएफ जुनियर–५ प्रतियोगिता हो।

आशिष र इन्दिरालाई स्वर्ण

भैंसेपाटीस्थित आयोजक एपिएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को सेटमा पराजित गरे। एपिएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क संयुक्त रूपमा तेस्रो भए।

प्रदीप, प्रणव क्वार्टरफाइनलमा

प्रदीप खड्का र प्रणव खनालले राजधानीमा जारी दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

प्रदीप र प्रणवको जोडी फाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६–४, ६–३ ले हराएर फाइनलमा ऋतिक राना र निशान श्रेष्ठको जोडीसँगको भेट पक्का गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्