७ माघ २०८२ बुधबार
image/svg+xml

जेनजी प्रदर्शन हुँदा प्रहरी वृत्त बानेश्वरमा तोडफोड गर्ने पक्राउ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भवन तोडफोड तथा आगजनी गर्ने एकजनालाई पक्राउ गरेको छ।

जेन-जी विद्रोहका सुरक्षा आयाम

आन्दोलन खालि क्षणिक असन्तोषको अभिव्यक्ति होइन, यो राज्य संयन्त्रको नीतिगत अस्पष्टता, संस्थागत कमजोरी र नागरिक–राज्य सम्बन्धमा देखिएको दुरीको परिणाम हो।

प्रहरी प्रवक्तामा डिआइजी काफ्ले

प्रहरी प्रधान कार्यालयले संगठनद्वारा सम्पादित जनसरोकारका कामकारबाही सञ्चार माध्यममा सम्प्रेषण गर्न मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

डेडिकेटेड महसुल विवाद : समाधान नजिक

उद्योगी तथा व्यवसायीले पहिलो किस्ता बुझाएको १५ मिनेटभित्रै काटिएका लाइन जोडन नेपाल विद्युत् प्राधिकरण समेत तयार भएको छ।

सहकारीले मल नल्याएपछि समस्यामा किसान

सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन्।

सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व

दशैं र तिहार सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको पहिलो चाडको रूपमा सकिमना पुन्ही मनाइन्छ।

ट्रम्पको धम्की पन्छाउँदै ममदानी न्यूयोर्कको मेयर बने

ट्रम्पले ममदानीलाई ‘यहूदी विरोधी’ र ‘कम्युनिस्ट’ भन्दै आक्रमण गरेका थिए भने उनी विजयी भए संघीय सहयोग रोक्नेसम्मको धम्की दिएका छन्।

आज ‘गुरु नानक जयन्ती’ आज देशभर श्रद्धापूर्वक मनाईँदै

गुरु नानक जयन्तीको प्रारम्भ शिखहरूको पवित्र स्थल गुरुद्वारा मा प्रभात फेरि बाट गरिन्छ।

विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक संघ र प्रदेशसरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको उपकुलपति पन्तले दुखेसो गरे।

महेश भन्छन् : झलनाथ खनाल एमालेमै फर्कन सक्छन्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भेटपछि महेशले यस्तो अड्कल काटेका हुन्।

मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा एकको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो।

‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ विश्व सुनामी सचेतना दिवस मनाइँदै

यस वर्ष यो दिवस ‘सुनामी तयारीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइएको छ।

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री

वर्तमान परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाई विकासको मार्गमा अघि बढ्ने बाटो कस्तो हुने भन्ने विषयमा विचार–विमर्श गर्न यो सम्मेलन बोलाइएको झाँक्रीले उल्लेख गरेकी छन्।

अमेरिकामा कार्गो विमान दुर्घटनाः ३ जनाको मृत्यु, ११ घाइते

प्रहरीले विमानस्थलबाट ८ किलोमिटरको दायरा भित्रका बासिन्दालाई घरभित्रै बस्न आदेश दिएको छ। साथै, विमानस्थललाई अस्थायी रूपमा बन्द गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्