१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।

क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

क्रिकेट क्रेजः रुखमा दर्शक, गालामा नेपालको झण्डा (तस्बिरहरू)

क्रिकेट हेर्ने दर्शकको उपस्थिति एकदमै उत्साहजनक रहेको छ। दर्शकहरु मैदानमा मात्र नभएर वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।

नेपाललाई तेस्रो झट्का, कप्तान रोहित १ रनमा आउट

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब लय कायमै राखेको छ। नेपालको ८.१ ओभरभित्रै नेपालले ३ विकेट गुमाएको छ। कप्तान रोहित पौडेल १ रनमै आउट भए।

नेपालको खराब सुरुवात, दोस्रो विकेट पनि पतन

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब सुरुवात गरेको छ। नेपालको ६ ओभरभित्रै नेपालले २ विकेट गुमाएको छ। दोस्रो विकेटमा नेपालले आशिफ शेखलाई मात्र ८ रनमा गुमायो।

‘संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको चासो छ’

दुई देशबीचको साझेदारीमा यी वर्ष अनेकन परियोजना कार्यान्वयनमा आएका छन्। यसै वर्षदेखि ५० करोड अमेरिकी डलरबराबरको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सुरु भएको छ। एमसिसीबाहेक अमेरिकी सरकारले जलवायु परिवर्तन, लोकतान्त्रिक संस्थाको सुदृढीकरणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रका निम्ति सहयोग बढाएको छ।

‘प्रतिकूल परिस्थिति र चुनौतीबाट कांग्रेस भाग्दैन’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिकूल परिस्थिति र चुनौतीबाट नेपाली कांग्रेस नभाग्ने बताएका छन्। नेपाल टे«ड युनियन कांग्रेस बाँकेको ७औं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले मुलुकको आर्थिक अवस्था प्रतिकूल भए पनि कांग्रेसले त्यसको सामना गरेर अगाडि बढ्ने बताए।

वर्षाले नेपालको प्रतीक्षा लम्ब्यायो, आज हिजोकै स्थितिबाट खेल सुरू हुने

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएई २७.३ ओभरमा १०६–९ को कठिन स्थितिमा रहेका बेला सुरु भएको वर्षा नरोकिएसँगै सोमबार खेल स्थगित भएको हो। मंगलबार (आज) युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गर्नेछ।

जिफन्टले मनायो अन्तराष्ट्रिय मजदुर दिवस ( तस्वीरहरू)

नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३४ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाएको छ।

नेपालको आक्रमक बलिङसामू निरीह यूएई, सातौंं विकेट पतन

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालको आक्रमक बलिङको अगाडी यूएईको ब्याटिङ फितलो देखिएको छ।

‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका’

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन्।

रास्वपा सरकारमा आउने कुरा चलिरहेको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्