५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेट क्रेजः रुखमा दर्शक, गालामा नेपालको झण्डा (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानमा रूखमा चढेर क्रिकेट हेर्दै नेपाली दर्शक । तस्वीर साैजन्यः क्यान

एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ। आज नेपाल यूएईलाई  ७ विकेटबाट हराउँदै उपाधी जित्दै  एसिया कपको लागि छनौट भएको हो।

हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो।  जवाफमा नेपालले  ३० ओभरमा ३ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । नेपालका गुल्सन झा  ६७ तथा भिम साकी ३६ रन बनाए।  क्रिकेट हेर्ने दर्शकको उपस्थिति एकदमै उत्साहजनक रहेको छ। दर्शकहरु मैदानमा मात्र नभएर वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।  

हेर्नुस् तस्वीरमाः

 

प्रकाशित: १९ वैशाख २०८० ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App