१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बाराहीका चार होटललाई साटाको अवार्ड

होटल बाराही समूहले पोखरा सहित विभिन्न ठाउँमा संचालन गरेको चारवटा होटलले २०२४ को दक्षिण एशियाली ट्राभल (साटा) को भिन्दाभिन्दै अवार्ड हात पारेका छन्।

‘रेन्टरटेनमेन्ट’को छैटौं संस्करण शुक्रबारदेखि

पोखरामा सांगीतिक कार्यक्रम सहितको मनोरञ्जनात्मक गतिविधि पस्कने गरि ‘रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ।

सुस्तायो लेकसाइडको पर्यटन क्षेत्र

यतिबेला पर्यटकीय सहर पोखरा सुनसान छ । सिजनका बेला भीडभाड हुने पर्यटकीय क्षेत्र लेकसाइडमा यो बेला निकै नै कम मात्र पाहुना छन्। पर्याप्त पाहुना नहुँदा होटल र रेस्टुरेन्ट सुनसान बनेका छन्। पाहुना अभावमा पर्यटन व्यावसायी पनि फुर्सदिला बनेका छन्। बेलुकीपख भीडभाड र रमझम देखिने लेकसाइडको सडक यतिबेला खालि देखिन्छ।

ढोलाहिटी हत्या घटनामा संलग्नमध्ये २ जना पुर्पक्षका लागि जेल चलान

ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।

प्रधानमन्त्रीसँग भेट्दै कतारका राजा, हुनेछन् विभिन्न सम्झौतामा हस्ताक्षर

दुईदिने भ्रमणका लागि मङ्गलवार नेपाल आइपुगेका कतारका राजना थानी र प्रधानमन्त्रीबीच अहिले बिहान १० बजे होटल सोल्टीमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ।

पोखराका होटलः २० प्रतिशत छुट वैशाखसम्मै

पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।

एनआरएनएमा विवाद किन ?

भारतलगायत संसारका धेरैजसो अल्पविकसितर विकासोन्मुख मुलुकका सरकार स्वयंले आफ्नो डायस्पोरालाई मुलुक भित्र्याउन कोसिस गरेका थिए। त्यसैले ती मुलुकमा डायस्पोराले आफ्नै अलग संस्था बनाउन जरुरी थिएन।

होटल व्यवसायीको चिन्ता : सुविधा बढ्यो तर मूल्य बढेन

पोखरामा मात्र करिब सात सय पर्यटकस्तरीय होटल छन्। ती होटलमा झन्डै ४० हजार बेड संख्या छन्।

‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण हुँदै

कोकाकोलाले ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भएको छ। कार्यक्रम काठमाडौंको हायात होटलमा चैत २ गते सुरु हुने कम्पनीले जनाएको छ।

पर्यटक बढ्ने आसमा धमाधम होटल निर्माण

पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले होटलमा धमाधम लगानी गरिरहेका छन्। व्यवसायीहरू सुविधा सम्पन्न तारे र बुटिक होटलहरूको सञ्चालन तथा निर्माण गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्