२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रौतहटमा विहीबार राति प्रहरी र अपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ।

प्रहरीको संघीय रुपान्तरण प्राथमिकतामा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अपराधको रोकथाम प्रहरीको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन्।

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

गोरखाको भिमसेन गाउँपालिका १ मसेल सपुङ्गेमा आमाको हत्या आशंकामा स्थानीय ३२ राजेश विश्व सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नौ जना व्यापारी प्रहरी नियन्त्रणमा

उपभोक्ता ठगेको आरोपमा सरकारले नौ जना व्यवसायीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी छानबिन अघि बढाएको छ ।

जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोली हानाहान, १ घाइते

राजधानीको मुलपानी र बौद्ध नजिकको जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोनी हानाहान भएको छ। घटनामा १ जना घाइते भएका छन्। घाइते हुनेमा खुडे भन्ने अमर बहादुर तामाङ रहेका छन्। उनको खुट्टामा चोट लागेको छ।

नागरिकको घरदैलोमा प्रहरी

बिग्रेको आफ्नो छबि सुधार्न यतिखेर नेपाल प्रहरी ग्रामीण बस्तीका घरदैलोहरुमा पुगेको छ। सामुदायिक सुरक्षाको पहिलो आधार स्थानीय जनता हुन भन्दै समुदाय र प्रहरीबीचको साझेदारीमा समाजमा हुने अपराध र अपराधजन्य समस्याको पहिचान र समाधानको लागि प्रहरी जनताको घरदैलोमा पुगेको हो।

लागूऔषध र मदिरा रोक्न विद्यार्थी र प्रहरी सक्रिय

डोल्पाको सदरमुकाम दुनैमा लागूऔषद तथा मदिरा नियन्त्रणका लागि विद्यार्थी र प्रहरी सक्रिय भएका छन्। जिल्ला सदरमुकाममा भइरहेका अवैध मदिरा बिक्री वितरण तथा दुर्व्यसनलाई रोक्न विद्यार्थी र प्रहरी सक्रिय भएका हुन।

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ।

टोल टोलमा प्रहरी कार्यक्रम सुरु

काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल टोलमा प्रहरी’ अभियान सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा शनिबारदेखि टोलटोलमा प्रहरी कार्यक्रमको सुरु गरिएको हो । सर्वेन्द्र खनाल प्रहरी महानीरिक्षककमा नियुक्त भएपछि उनले यो कार्यक्रम अघि सारेका हुन्।

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी : मुख्यमन्त्री राउत

मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदैछ। एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्कासंग इदको शुभकामना अदानप्रदान गरेका थिए।

हिरासतमा रहेका ब्यक्तिबारे बुझ्न गएका स्थानीयको प्रहरीसँग झडप, ८ घाइते

बलात्कार मुद्दामा थुनामा रहेका एक युवकको बारेमा स्थानीय र प्रहरीबीच झडप हुँदा गढवामा ३ प्रहरी सहित ८ स्थानीय घाईते भएका छन्। बलात्कार मुद्दामा थुनामा रहेका युवकको बारेमा जानकारी लिन गढवा स्थित ईलाका प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि झडप भएको स्थानीयले बताएका छन्।

जनउत्तरदायी बनाउन प्रहरी टोलटोलमा

प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउन जिल्ला प्रहरी कार्यलय गुल्मीले प्रहरी टोलटोलमा अभियान सुुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा शुक्रबार आयोजित शान्ति, सुरक्षा, सुशासन, जनमैत्री प्रहरी, प्रशासन र प्रहरी हाम्रो टोलटोलमा भन्ने अभियानको गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्