२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अर्को जनयुद्ध थालौँ!

'कानुनी राज्यको स्थापना र भ्रष्टाचारीलाई ‰यालखाना'को एक सूत्रीय लक्ष्य बोकेर अर्को शान्तिपूर्ण जनयुद्ध घोषणा गरौँ। राजनीतिक, नीतिगत तथा विकास निर्माणका काममा भएका भ्रष्टाचारका पात्रलाई अबको जनयुद्धले प्रमुख शत्रु घोषणा गरोस्।

दोस्रो विश्वयुद्धमा खसालिएको बम भेटियो

दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा बिहीबार जापानको फुकुसिमामा भेटिएको छ ।

युद्धको तयारीमा चीन

विश्व युद्वको तयारीका लागि चिनियाँ सेनाले सैन्य अभ्यासको सुरुवात गरेको छ। भारतसँगको सीमा क्षेत्रमा बढ्दो विवाद, उत्तर कोरियाले निरन्तर रूपमा गरेको आणविक हतियारको परीक्षण, साउथ चाइना सीमा बढ्दो अन्तर्राष्ट्रिय हस्तक्षेपका कारण विश्वमा युद्वको अवस्था आउने सक्ने आकंलनले चीनले सैन्य अभ्यास गर्न थालेको चिनियाँ रक्षा मन्त्रालयले बताएको छ।

भारत-चीन वाक्युद्ध र नेपाल

यी दुईको झगडामा बोल्नु हाम्रा लागि हितकर र आवश्यक दुवै छैन। तीनैवटा छिमेकी देशमध्ये कसैले आफ्नो पक्षमा बोल्न दबाब दिए भने पनि त्यसबाट बच्नुपर्छ।

डोकलम-युद्ध हुँदैन

डोकलम–खटपट युद्धमा परिणत हुँदैन। चीनले उसको विश्व रणनीतिमा अर्को १० वर्षसम्म भौतिक युद्ध लड्दैन। 'लो प्रोफाइल'मा बसेर विश्वको नम्बर एक धनी देश बन्नुछ। तिब्बत, हङकङ, ताइवान, मकाउलगायतका भूभागमाथि 'पूर्ण नियन्त्रण' गर्नु उसको ध्येय रहेको छ। यो क्षेत्रमाथि पश्चिमले खेलबाड गरिरहेको चीनलाई प्रस्ट थाहा छ।

ललितकला प्रज्ञा-प्रतिष्ठानमा शीतयुद्ध

ललितकला प्रज्ञा-प्रतिष्ठान गठनका लागि कलाकारले चुनौतीपूर्ण स्थितिको सामना गर्नुपरेको इतिहास छ। स्वतन्त्र ललितकला प्रज्ञा–प्रतिष्ठानको माग राखी आन्दोलन गर्दै जाँदा यो स्थापना भएको हो। यसको आवश्यकता महसुस सरकारलाई होइन कि स्वयं कलाकारलाई भएको हो, जसलाई प्राज्ञ पदाधिकारीले बुझ्न जरुरी छ।

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री

सिरियाको युद्धग्रस्त क्षेत्रमा राहत सामाग्री बोकेका ट्रक तथा सवारी साधनहरु पुगेका छन्। नोभेम्बर यता सिरियाका युद्धग्रस्त चार सहरहरुमा राहात सामाग्री बोकेका कुनै पनि सवारी साधन पुग्न सकेका थिएनन्।

सिरियामा ६ वर्षे लामो गृहयुद्धमा ५५२ बालबालिकाको मृत्यु

सिरियामा भएको ६ वर्ष लामो गृहयुद्धका क्रममा गत वर्ष सबैभन्दा बढी संख्यामा बालबालिकाको मृत्यु भएको तथ्य सावैजनिक भएको छ। मृत्यु हुने बालबालिकाको संख्यामा सन् २०१५ यता २० प्रतिशतले बढी रहेको जनाइएको छ। संख्यामा भन्ने हो भने ५५२ बालबालिकाहरुको युद्धका क्रममा मृत्यु भएको छ।

जनयुद्ध दिवस र धु्रवीकरण

कुर्सीका लागि आफ्नै वर्गमित्रलाई लात हानेर प्रतिधु्रवीय शक्तिसँग घाँटी जोडी सत्तामा जाने विडम्बना अहिले पनि विद्यमान छ। प्रचण्ड र कांग्रेसको साँठगाँठ यसको ज्वलन्त प्रमाण हो।

एकीकरण युद्ध इतिहासका साक्षी गढी–किल्ला विलय उन्मुख

नेपाल एकीकरण क्रममा युद्ध लड्न बनाइएका गढी, किल्ला र कोटहरू संरक्षणविहीन छन् । सरकारले ऐतिहासिक गढी संरक्षणमा चासो नदेखाउँदा सामरिक महŒव राख्ने गढी अवशेषमा सीमित छन् । कतिपयको त अवशेष पनि हराउने अवस्था छ ।

हाम्रो क्रान्ति जनयुद्ध जस्तो हुँदैन: प्रवक्ता विश्वकर्मा

नेकपा माओवादी चन्द समूहका प्रवक्ता खडकबहादुर विश्वकर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निरंकुशताले फेरी एक पटक एकीकृत क्रान्तिको आवश्यकता रहेको बताएका छन्।

विश्व युद्धमा ज्यान गुमाउने पुर्खाको स्मरण गर्दै 'पप्पी डे'

प्रथम र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका हजारौं पुर्खाहरुको स्मृति एवं सम्मानमा धरानमा रहेका पूर्व ब्रिटिश गोर्खा सैनिकहरुले शुक्रबार पप्पी डे अर्थात पुर्खा दिवस मनाएका छन्।

भारत—पाक युद्धको नयाँ मोडमा, दुवैले गरे कर्मचारी देश निकालाको आदेश

भारत–पाकिस्तान विवाद उत्कर्षको बेला विवादको थप एक नयाँ श्रृङ्खला थपिएको छ। दुवै देशले भिन्न–भिन्न बहान देखाएर एकअर्का देशका कर्मचारीलाई देश निकाला गर्न लागिपरेका छन्।

क्लिन्टनले लिएको सिरियाली नीतिले तेस्रो विश्वयुद्ध निम्तिने ट्रम्पको दाबी

रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले दंगाग्रस्त मध्य पूर्वी देश सिरियासम्बन्धी लिएको विदेश नीतिले तेस्रो विश्वयुद्ध निम्तने दाबी गरेका छन्।

अमेरिकी युद्धपोतमा मिसाइल आक्रमण

अमेरिकाको एउटा युद्ध पोतमाथि मिसाइल आक्रमण भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार यनमतर्फबाट अमेरिकी नौसेनाको युद्धपोतमाथि आक्रमण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्