२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पाकिस्तानसँगकाे युद्धबारे कंगना धारणा

भारत र पाकिस्तानबीच युद्धको सम्भावना प्रबल बनेको विश्लेषण सर्वत्र भइरहेका बेला यसले बलिउडलाई पनि प्रभावित गरेको छ । खासगरी भारत सरकारले भारतभित्र रहेका पाकिस्तानी कलाकारलाई अविलम्ब देश छोड्ने आदेश दिएपछि भारतीय कलाकारले यसप्रति चासो देखाएका छन् । र, चासो देखाउनेको पंक्तिमा बलिउड अभिनेत्री कंगना रनौट पनि छिन् ।

पाकिस्तान युद्धको तयारीमा, भारत सतर्क अवस्थामा

भारतसँगको विवाद उत्कर्षमा पुगेका बेला पाकिस्तानले १३ दिनसम्म कराजी र लाहोरको एअरस्पेस बन्द गर्न लागेको छ। दुवै एअरस्पेस ८ अक्टोबरदेखि दुई हप्ताकालागि बन्द गर्न लागिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

शान्तिको महत्व युद्धमा लडेकाले बढी बुझेको हुन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको बताएका छन्। आइतबार नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने, ‘विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिका निकै उच्च छ । नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र बीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । यसका लागि म तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

कस्मिर युद्धमा पाकिस्तानको साथ दिने चीनको संकेत

यतिबेला भारत र पाकिस्तानबीच विवाद उत्कर्षमा पुगेकाे छ। कस्मिरकाे विषयलाइ लिएर दुवै मुलुकबीचकाे विवादले उग्ररूप दिँदै गर्दा कस्मिर युद्ध भयाे भने चीनले भारतविरुद्धको कस्मिर युद्धमा पाकिस्तानको साथ दिने संकेत गरेको छ । पाकिस्तानबाट प्रकाशित हुने डान पत्रिकाका अनुसार चीनले पाकिस्तानलाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा साथ दिने आश्वासन दिएको हो।

भियतनाम युद्धको तस्बिर हटाएकोप्रति फेसबुकले माफी माग्यो

सामाक संजाल फेसबुकले भियतनाम युद्धका क्रममा लिइएको ‘नाप्लाम गर्लको तस्बिर हटाएकोप्रति नर्वे सरकारसँग माफी मागेको छ। फेसबु्ककी चिफ अपरेटिङ अफिसर शर्लिन स्यान्डबर्गले नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई एक पत्र लेख्दै उक्त एतिहासिक तस्बिर हटाएकोप्रति माफी मागेकी हुन्।

सिरियामा युद्धविराम सम्झौतापछि विद्रोहीमाथी हवाई हमला

बेरुत –सिरियामा विद्रोहीको बलियो प्रभाव रहको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणहरुमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ।

सिरियामा युद्धविराम गराउन केरी जेनेभामा

सिरियामा युद्धविराम गर्न रुसलाई दवाव दिन अमेरिकी विदेश मन्त्री जोन केरी जेनेभा जानु भएको छ। उनले रसियाका विदेश मन्त्री सेर्गेइ लाभरोभलाई नभेट्न पनि सक्ने तर युद्धविरामका लागि केही न केही प्रगती भने गराउने उनीसँगै रहेका अधिकारीहरुले बताएका छन्।

'समृद्धिका लागि युद्धस्तरमा काम गर्नू'

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकास र समृद्धिको लागि युद्धस्तरमा काम गर्नुपर्ने बताएका छन्। नेपाल आर्थिक संघको रजत जयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले गत वर्षको भूकम्प र भारतको नाकाबन्दीको कारण देशको आर्थिक स्थिति कमजोर भएको भन्दै यसको सुधारको लागि युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

शीतयुद्धको छायाँमा ओलम्पिक

खेलकुद सभ्यताको दर्पण हो। समृद्धि र संस्कारको मापक पनि। विश्वलाई जोड्ने माध्यमका रूपमा खेलकुद लिने गरिन्छ। अमेरिका र चीनबीचको खराब सम्बन्ध टेबलटेनिसले जोडेको 'पिङपङ डिप्लोमेसी' विश्व खेलकुद/राजनीति इतिहासमा चर्चित छ।

मुलुकको सर्वोच्च निकायमा महिला पुग्नु जनयुद्धको देनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामखजस्तो गरिमामय पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको दाबी गरेका छन्। प्रधानमन्त्रीले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गरे।

रियो पोखरीमा शितयुद्धको झल्को

सत्तरी र असीको दशकमा भएको शीतयुद्धले ओलम्पिकमा पारेको असर रियोमा पनि झल्किएको छ। अमेरिकी र रुसी पौडी खेलाडीबीचको विवाद पछि त्यो झन छताछुल्ल भएको हो। अमेरिकाले रुसको सबै टोलीलाई रियो ओलम्पिकमा प्रतिबन्ध लगाउनुपर्ने बताएपछि खेलका दुई शक्तिशाली राष्ट्रबीच विवाद बढेको थियो। त्यसको सबैभन्दा ठूलो असर सोमबार भएको महिला १०० मिटर ब्रेस्टस्ट्रोक प्रतियोगिताका फाइनलमा देखियो।

मानव अधिकार र युद्ध अपराध

नेकपा माओवादी र एमालेबीच भएको ९ बुँदे सहमति विवादमा तानिएको छ। ९ बुँदामध्ये ५ वटा बुँदा द्वन्द्वकालीन न्यायसँग सम्बन्धित भएकाले पनि यो सहमतिमा अरु बुँदा देखाउनका लागिमात्र राखिएका हुन् र सहमतिको मुख्य सार द्वन्द्वसँग सम्बन्धित छ भन्ने कुरा पुष्टि हुन्छ।

जनयुद्ध जत्तिकै कठिन बजार अनुगमनः मन्त्री पुन

आपूर्ति मन्त्री गणेशमान पुनले देशै भरी बजार अनुगमन कार्यलाई तिब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारीमाथिसमेत कारवाही गर्ने चेतावनी दिएका छन्।

युद्धविराममा पनि राेकिएन सिरियामा अाक्रमण

बेरुत– युद्धविरामका बीच पनि सिरियामा मंगलबार र बुधबारको आक्रमणमा परी ३६ जनाको ज्यान गएको छ। सिरियामा केही समय पहिलेदेखि युद्वरत पक्ष र सरकारबीच शान्तिवार्ता हुने भन्दै युद्व विराम भएको थियो।

युद्ध अपराधमा कंगोका पूर्व उपराष्ट्रपतिलाई १८ वर्ष जेल

अन्तराष्ट्रिय फैजदारी अदालतले अफ्रिकी मुलुक कंगोका पूर्व उपराष्ट्रपति जनरल पीएर बेम्बालाई युद्ध अपराधमा जेलसजाय सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्