४ वैशाख २०८३ शुक्रबार
image/svg+xml

छायाँंमा परेको भक्तपुरको एउटा विस्का जात्रा

बिस्केट जात्राको क्रममा अरु दिन एउटा टोलमा मात्रै जात्रा चल्ने भए पनि यो दिन भने नगरभरि सबैतिर जात्रा चल्ने हुन्छ ।

सिनियर राष्ट्रिय टोलीमा उडान भर्दै अर्जुन

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने आईसीसी लिग–२ का लागि घोषणा गरेको १५ सदस्यीय टोलीमा अर्जुनको नाम पनि समावेश गरिएको छ।

स्रोत नखुलेको ५ लाख २२ हजार रुपैयाँसहित दुईजना पक्राउ

सशस्त्र प्रहरीले रौतहटबाट लाखौ रकम सहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

म्यानमारका पूर्व राष्ट्रपति मिन्टलाई आममाफी, सुकीको सजाय कटौती

सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ ।

५६३ ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ

झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको घुइँचो

अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो ।

मिक्सचर मेसिनमा च्यापिएर माथिल्लो मेवा आयोजनाका कामदारको मृत्यु

ताप्लेजुङमा निर्माणाधीन माथिल्लो मेवा जलविद्युत आयोजनामा कार्यरत एक कामदारको मिक्सचर मेसिन सफा गर्ने क्रममा घाइते भएपछि मृत्यु भएको छ।

कांग्रेस विधान पढाउँदै बामपन्थी खेमाका वकिल

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा आज भएको सुनुवाइको रोचक दृष्य देखियो ।

बराहतालमा पर्यटकको घुइँचो

गाउँपालिकाले पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न थालेपछि अहिले दैनिक आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ ।

नौ महिनामा चितवनमा ४५८ दुर्घटना: ८१ जनाले गुमाए ज्यान

चितवनमा चालु आवमा ४५८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ८१ जनाको मृत्यु भएको छ भने ८६८ जना घाईते भएका छन् ।

नवनिर्वाचित सभापतिहरूले लिए पद तथा गोपनीयताको सपथ

प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

लहानको हाइवेका पसल सात दिनभित्र हटाउन अल्टिमेटम

बजार क्षेत्रमा लामो समयदेखि ठप्प रहेको सडक विस्तारका लागि चिनियाँ कम्पनी ‘चाइना रेलवे नं २ इञ्जिनियरिङ ग्रुप’ ले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्