७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

उम्मेदवार छनोट आन्तरिक लोकतन्त्रविपरीत भन्दै रास्वपा बागमती प्रदेश उपसभापतिले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको पदबाट राजीनामा दिएका छन्।

टुँडिखेलमा यसरी मनाइयो ७६ औं प्रजातन्त्र दिवस (फोटोफिचर)

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो।

एपस्टाइन फाइल्समा नाम आएका बिल गेट्सले एआई शिखर सम्मेलनमा भाषण नदिने

गेट्स फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै भारतमा आयोजना हुने एआई इम्प्याक्ट समिटमा बिल गेट्सले आफ्नो मुख्य भाषण नदिने बताएको छ।

आजको स्वतन्त्रता नै हिजोको प्रजातन्त्र हो : सभापति थापा

थापाले २००७ सालको प्रजातान्त्रिक आन्दोलनकै कारण नेपाली नागरिकले आज स्वतन्त्र र भयमुक्त वातावरणमा बोल्न र बाँच्न पाएको बताएका छन्।

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्।

अमेरिकामा हिमपहिरोबाट ८ जनाको मृत्यु

अधिकारीहरूका अनुसार यस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन्।

स्वाभिमान र पहिचानकाे रक्षा

नेपाली कांग्रेसले लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित गर्ने प्रतिज्ञा गरेको छ।

गाउँपालिकाको सामुदायिक भवनमा आगलागी, करोडौँको क्षति

खोटाङको साकेला गाउँपालिकास्थित सामुदायिक भवनमा बुधबार आगलागी हुँदा करोडौँ बराबरको धनमाल क्षति भएको छ।

मतपत्रमा निर्भर राष्ट्रिय भविष्य

लोकतन्त्र केवल संविधानमा लेखिएको शब्द होइन, यो नागरिकको सक्रिय सहभागिताले मात्र जीवित रहन्छ।

लघुकथाकार चालिसेको रङगभेद लाेकार्पण

कपन-बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले साहित्यकार महेन्द्र चालिसेको लघुकथासङ्ग्रह रङगभेद को लाेकार्पण गरेकाे छ।

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

आजको दिनलाई निर्वाचन दिवसका रुपमा उल्लेख गर्दै प्रधानमन्त्रीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बन्न आग्रह गरिन्।

सहरी विकासमन्त्रीद्वारा नयाँ संसद् भवनमा आकस्मिक छड्के

सहरी विकासमन्त्री कुमार इङ्नामले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनबारे चासो राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्