बालकृष्ण खाँण निलम्बनबारे काँग्रेसले अदालतको आदेश कुर्ने
नेपाली काँग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रिय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ।
नेपाली काँग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रिय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बाँकेका पर्यटनकर्मीले ज्ञापन पत्र बुझाएका छन्।
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालमा ९ खर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।
काठमाडौंबाट भोजपुरकाे लागि उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ।
नेपाल विज्ञापन संघ आनले सरकारले जारी गर्न लागेको विज्ञापन नीतिको विरोध गरेको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयभित्रका सम्पूर्ण समस्या समाधान गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन।
राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मानगर्दै नगरपरिक्रमागरिएको छ। बुधबार विराटनगरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मानगर्दै विराटनगर महानगर परिक्रमा गराइएको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ।
नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको सातौं जिल्ला अधिबेशनले खगेन्द्रकुमार कार्की अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ।
अमेरिकन चेम्बर अफ कमर्स नेपाल र युएस एड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तार गर्न सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ।
नेपालमा वैदेशिक लगानी भित्र्याउने तथा व्यापार अभिवृद्धि गर्ने प्रतिवद्धतासहित दुई दिने इयु नेपाल विजनेस फोरम राजधानीमा सम्पन्न भएको छ।
एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेए) लाई ‘एआइपिएस एसिया बेस्ट स्पोर्टस मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्रदान गरेको छ।