२१ असार २०८१ शुक्रबार
image/svg+xml

विश्व हिन्दु महासंघ जातीय विभेदविरुद्धको अभियानमा सामेल

कानुनी र सामाजिक रुपमा अमानवीय र अपराधिक मानिएको जातीय भेदभाव अन्त्य नभएपछि विश्व हिन्दु महासंघले विभेदविरुद्ध अभियान चलाउने प्रतिवद्धता जनाएको छ । हिन्दु धर्मका आधारमा नेपाली समाजमा संरचनागत भेदभाव भएकाले यसको अन्त्यका लागि धर्मगुरु र अगुवाबाट गर्ने प्रतिवबद्धता कार्यक्रम सुरु गरिएको हो ।

विवाह, व्रतबन्ध गरे कारबाही !

वैशाख आउदैछ। हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन्। त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन्। तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुने भएको छ।

हिन्दु संस्कार सिकाउने एकल विद्यालयले मनायो स्थापना दिवस

जनकल्याण प्रष्ठिान अभियानाको एकल विद्यालयले मंगलबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ। बालबालिकालाई हिन्दु संस्कार सिकाउने एकल विद्यालय अन्तर्गत अमरगढी नगरपालिका संचले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ।

राजसंस्थाको माग गर्दै सत्याग्रह

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरिएको छ । स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकामा आइतबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन ।

पैगम्बर मोहम्मदको जन्म जयन्तीमा हिन्दु पनि सहभागी, भैरहवामा संयुक्त र्‍याली (फोटो फिचर)

इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९४ औं जन्मोत्सव रुपन्देहीको भैरहवामा पनि धुमधामका साथ मनाइएको छ। २०४७ सालदेखि मदरसा अहले सुन्नत कठौतियाले  आयोजना गर्दै आएको जन्मोत्सव यसवर्ष पनि नगर परिक्रमासहित विविध कार्यक्रम गरि मनाइएको छ।

हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका लागि लड्छौंः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनालाई लागि लडाई लड्ने बताएका छन्।

‘मुक्तिनाथमा पितृ तपर्ण गर्न नदिने समूहलाई तत्काल पक्राउ गर्न सरकारसँग माग’

विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुस्ताङको मुक्तिनाथ मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न नदिने समूहलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

हिन्दु धर्मको कारण दलितमाथि हुने विभेद अन्त्य गर्न कठिनः भट्टराई

पूर्वप्रधानमन्त्री एवम् सत्ता साझेदार समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्मले जातभातको प्रथालाई प्राथमिकता दिएकाले नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको बताएका छन्।

तीजमा तडकभडक

दिदीबहिनी मिलेर बनाएको अर्गानिक काँक्राको अचार, लाहुरे भैँंसीको दूध, मोही र दही सबैको स्वाद आज ठूला–ठूला पार्टी प्यालेस र रेस्टुरेन्टका बनावटी परिकारले इतिहास बनाइदिए।

के नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ भारत ?

प्रधानमन्त्री मोदीका विश्वासपात्र एवं भाजपाका प्रभावशाली नेताहरुले लगातार नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने आसयका अभिव्यक्ति दिनुलाई कतिपयले भारतको चाहना नेपाल फेरि हिन्दु राज्य हुनुपर्छ भन्ने अर्थमा बुझेका छन्। कतिपयले भने यस्ता अभिव्यक्तिलाई नेपालको आन्तरिक हस्तक्षेपका रुपमा अथ्र्याउने गरेका छन्।

हिन्दु धर्म, दलित र शिक्षा

हिन्दु धर्म संसारकै सबैभन्दा पुरानो र विशाल धर्म हो। यसभित्र अनेक ज्ञान, नीति–नियम छन्, जसलाई आधुनिक विज्ञानले समेत गतिलो स्रोतका रूपमा प्रयोग गरेको छ। हिन्दु धर्मका धेरै गुण छन्, जसमध्ये प्रकृतिप्रतिको सम्मान, प्रेम र श्रद्धा अन्य धर्मका भन्दा पृथक छन्। नदीनाला, पहाडपर्वत, रूखबिरुवा, जीवजन्तु, जस्तै ः मुसा, भ्यागुतालाई समेत पुजिन्छ। विडम्बना, हिन्दु धर्मका अनुयायीले जातका आधारमा छुवाछूत तथा अमानवीय विभेद गर्छन्। यो कुसंस्कारको जग मनुस्मृति, रामायण, महाभारतजस्ता हिन्दु धर्मग्रन्थ हुन्।

साउने सोमबारको महिमा

विश्वभरका हिन्दुका अराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्कितहरु आत्मगौरव मान्छन् भने नास्तिकहरु यस क्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन्।

कांग्रेसको १४औं महाधिवेशनमा हिन्दुराष्ट्रको एजेण्डा गम्भीरताका साथ उठ्छः शेखर कोइराला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय प्रमुखताका साथ उठ्ने बताएका छन्।

आरएसएसले महिलाको नेतृत्व विकास गर्ने

भारतीय राजनीतिमा अत्यन्तै प्रभाव पार्ने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले युटुब च्यानल मार्फत ‘ज्ञान श्रृंखला’ सुरु गर्ने भएको छ।

गुठी विधेयकविरुद्ध आन्दोलन घोषणा, १० गते उपत्यका बन्द आव्हान

हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्