१३ आश्विन २०८१ आइतबार
image/svg+xml

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा पोखरामा दीप प्रज्वलन

ईजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा पोखरामा दीप प्रज्जवलन गरिएको छ। इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको सम्झनामा पृथ्वी होटल व्यवसायी समितिले पृथ्वीचोकमा दीप प्रज्जवलन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्