२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विदेशी औषधि सरकारले नै बेच्ने

मिर्गौला, क्यान्सरजस्ता कडा रोगको उपचारमा प्रयोग गरिने विदेशी औषधि सरकारले नै बिक्री गर्ने भएको सरकारले नै बिक्री गर्ने भएको छ । यस्तो औषधि व्यापारीले २२ सय प्रतिशतसम्म महंगोमा बेच्ने गरेको पाएपछि सरकारले आफैं बेच्ने निर्णय गरेको हो । यस्ता औषधि विदेशबाट किनेर यहाँ उपलब्ध गराउन सरकारले छुट्टै निकाय बनाउने भएको छ।

सरकार पञ्चायतभन्दा बढी निर्लज्ज भयो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आचारसंहिता विपरित काम गरिरहेको आरोप लगाएका छन्।

सिंगो परिवार सरकारी जागिरे

विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन् । उनका छ छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । तीन छोरी जन्मेपछि परिवार नियोजन गर्न हिँडेका विदुर भट्टराईलाई कान्छी फुपूले रोकिन् ।

सरकार मिचेको मिच्यै, आयोग हेरेको हेर्यै

स्थानीय तहको चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भिœयाए । सरकार टिकाउन संसद्को अंकगणित मिलाउन गच्छदारलाई उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितलाई भूमिसुधार तथा व्यवस्था मन्त्री र जितेन्द्र देवलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त गरियो । त्यतिमात्रै होइन, निर्वाचन आउन ४ दिन बाँकी रहँदा मंगलबार पनि मन्त्रिपरिषद् विस्तार भयो । मंगलबार फोरमकै यशोदा लामालाई भूमिसुधार राज्यमन्त्री र सुमित्रा थरुनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरियो ।

विजय गच्छदार तीन मन्त्रालयसहित सरकारमा जाने, अाजै सपथ हुने

विजय कुमार गच्छदारले उप-प्रधानमन्त्री सहित स्थानीय विकास मन्त्रालय सम्हाल्ने भएका छन्।

संशोधनमा दुइतिहाइ जुटाउन फेरि कसरत, थापा–गच्छदार सरकारमा जानसक्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ जुटाउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई वर्तमान सरकारमा ल्याउन पहल गरेका छन्। थापाले पाँच दिनअघिमात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएर उनको पार्टीले सरकार छाडेको हो।

महाभियोग प्रस्ताव प्रकरणले सरकार अन्योलमा

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्ष, कांग्रेस सभापतिबीच भएको छलफल बिना निष्कर्ष टुंगोमा पुगेको छ।

टर्कीका सय बढी न्यायाधिश र सरकारी वकिल निलम्बित

टर्कीका न्यायाधिश र सरकारी वकिल गरी १०७ जनालाई शुक्रबार निलम्बन गरिएको छ।

सरकार र सिमेन्ट व्यवसायीले झुक्याए

बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहे पनि सम्बन्धित व्यवसायीले भने मूल्य नबढाएको भन्दै उपभोक्तालाई झुक्याएका छन्। उद्योग मन्त्रीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ।

सरकारको बहुमत कायमै

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रस्तावको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। संसद्मा चौथो ठूलो दल राप्रपाको केन्द्रीय कार्यसम्पादनमा समितिको सोमबार बसेको महाभियोगले न्यायपालिकाका स्वतन्त्र अस्तित्व तथा शक्ति पृथकीकरणको मर्ममाथि प्रहार भएको ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो राप्रपा

पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियाेग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेकाे राप्रपाले साेमबार साँझ सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।

खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताएका छन्।

सरकारी स्कुल असुल्छन् अवैध शुल्क

रामेछापकी पविता श्रेष्ठ आफ्नो सन्तानलाई राम्रो शिक्षा दिलाउन परिवारसहित काठमाडौं आइन्। कक्षा चार पास छोरालाई सहरी क्षेत्रको राम्रो स्कुल पढाउन पाइएला भन्ने सोचेर उनी काठमाडौं आएकी हुन्।

राप्रपाले सरकार छाड्ने

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोगप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने भएको छ।

राप्रपाले सरकार छोड्ने

सत्तारुढ दल राप्रपाले सरकार छोड्ने भएको छ। सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने राप्रपा स्रोतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्