घुससहित भन्सारका तीन कर्मचारी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुरियरमार्फत विदेश सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गर्ने तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुरियरमार्फत विदेश सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गर्ने तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आव्हान गरेका छन्।
पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कञ्चनपुरको वेदकोट नगरपालिका-८ स्थित पुर्ख्यौली घरको अवलोकन गरेका छन्।
युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशका कारागारमा रहेका २६७ नेपालीको कैद सजाय माफ गरिदिएको छ।
तालिकाअनुसार माघ २६ गते पहिलो क्वाटर फाइनलमा उद्घाटन खेलको विजेताले सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबको सामना गर्नेछ भने माघ २७ गते दोस्रो क्वाटर फाइनलमा दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबिच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, बिहीबार एक तोला चाँदी सात हजार ५०५ मा किनबेच भएको थियो, जुन आज पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसरी सोही कारोबार अवधिमा चाँदी दुई हजार ३०५ रुपैयाँ घटेको छ।
यस वर्षको नाराले सिमसार क्षेत्रसँगै मानवको पराम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणमा जोड दिएको छ।
प्रत्येक राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा दलित समुदायको मुद्दा समेट्नको लागि दलित अधिकारर्मीहरुले अपिल गरेका छन।
नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासाथ अघि बढिरहेको एनआइसी एसिया बैंकले आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ।
खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन्।
आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार पाँच हजार ५०० मा कारोबार भएको चाँदी ५२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
जिके पोख्रेलको शब्द र सङ्गीतमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक भएको छ।
जिल्लामा संघमा आवद्ध ६५३ निर्माण व्यवसायीमध्ये १० प्रतिशत निर्माण व्यवसायी काम गर्न नसक्ने स्थितिमा पुगेको जनाउँदै उनले साना निर्माण व्यवसायीको विषयमा राज्यले सोच्नुपर्ने समय आएको उल्लेख गरे।
भोजपुर नगरपालिका-६ का स्थानीयवासी किसान सोवित आछामेका अनुसार सुन्तलामा ऐजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै सुक्ने समस्या देखिन थालेको छ। यी समस्याका कारण उत्पादन घट्दै गएको र कतिपय स्थानमा बगान पूरै नष्ट हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।