१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइमा बकर इदको शुभकामना व्यक्त गरेका छन्।

४५ सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३’ ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ।

पक्की भवन नहुँदा टहरामुनि पढ्छन् विद्यार्थी

सान्नीत्रिवेणी गाउँपालिका– ६ स्थित पञ्चदेवल माविमा अध्ययनरत विद्यार्थी आज पनि टिनको टहरामुनि सुकिला सपना बुनिरहेका छन्।

एसियाली खेलकुद महिला क्रिकेट छनोट: इन्डोनेसियाविरुद्ध नेपालको कसिलो बलिङ

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरिरहेको इन्डोनेसियाले आफ्ना ओपनरलाई सस्तैमा गुमाएको छ।

समय

"म अफिस जानपर्छ, बुहारी पनि काममा जान्छिन् अनि तपाईंलाई कसले रुँगेर बस्न भ्याउँछ? " नरेशले बाउलाई सम्झाउने कोसिस गर्दै भन्याे।

प्रर्दशनीमा ‘खोजतलास’ चलचित्र

यल्ली वूड फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘खोजतलास’ बुधबार साँझ चलचित्र विकास बोर्डमा विशेष प्रर्दशन गरिएको छ।

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ।

‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल

नेपालमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्‍यो।

कुवेतमा मिसाइल–ड्रोन हमला

अमेरिकाले इरानविरुद्ध आक्रमण तीव्र बनाएको र तेहरानले त्यसको प्रतिकार गरिरहेको दाबी गरिरहेका बेला आएको यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप तनावपूर्ण बनाएको छ।

बंगलादेशले ट्रम्प भैंसीको बलि रोक्यो, अब चिडियाखाना पठाइने

बंगलादेशले इदमा डोनाल्ड ट्रम्प नामले चर्चित भएको सेतो भैंसीको बलिमा प्रतिबन्ध लगाएको छ।

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्