१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

चुनावमा हारेपछि माओवादीबाट एमाले आएका विष्टले पार्टी छाडे

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्।

उपाध्यक्ष जितेपछि पृथ्वीसुब्बाको प्रण– तपाईंहरूको विश्वासलाई रत्तिभर डगमगाउन दिने छैन

नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले महाधिवेशन प्रतिनिधिहरूले आफूमाथि गरेको भरोसा र विश्वासलाई रत्तिभर डगमगाउन नदिने प्रण गरेका छन्।

खोटाङका तीन जना एमाले केन्द्रीय सदस्य निर्वाचित

एघारौँ राष्ट्रिय महाधिवेशनमा खोटाङबाट तीन जना केन्द्रीय सदस्य जितेका छन् ।

रवि छुट्ने भएपछि तोसिमा: अब रास्वपाले बहुमत ल्याउँछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले सभापति रवि लामिछानेको रिहाइको आदेशले न्यायको ढोका खुलेको बताएकी छिन्।

वार्षिक लक्ष्यभन्दा एक हजार ७१० क्विन्टल बढी खाद्यान्न बिक्री

तीन महिनाभित्र एक हजार सात सय १० क्विन्टल खाद्यान्न बिक्री गरेको छ । यो परिमाणको खाद्यान्न भदौ ३० देखि पुस २ गतेसम्ममा बिक्री गरेको हो ।

पार्टीले धुलोमा बस् भने धुलोमा, सोफामा बस् भने सोफामा बस्ने हो: सूर्य थापा

नेकपा (एमाले) का नवनिर्वाचित केन्द्रीय सदस्य सूर्य थापाले पार्टीले दिएको जुनसुकै जिम्मेवारी र मर्यादाक्रमलाई स्वीकार गर्ने बताएका छन्।

नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बीआईए इन्स्टिच्युट विजयी

आयोजक बीआईए इन्स्टिच्युटले नेपालमै पहिलोपटक आयोजना भएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ।

माधव नेपाललाई पार्टी र प्रचण्डलाई ‘माओवादी’ नाम घाँडो भएको थियो, अनि मिले: ओली

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको पार्टी एकता केवल तमासा मात्र भएको बताएका छन्।

जेन-जी आन्दोलनका घटना सुनियोजित षडयन्त्र भएको एमाले निष्कर्ष [पूर्णपाठ]

महाधिवेशनले जेन–जी आन्दोलनका क्रममा भएका घटनालाई सामान्य सुरक्षा कमजोरी नभई सुनियोजित षड्यन्त्रको परिणाम भएको निष्कर्ष निकालेको छ।

सरकारलाई ओलीको चेतावनी– सके निर्वाचनको तयारी गर, नसके बाटो लाग

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई तत्काल निर्वाचनको वातावरण बनाउन वा सत्ता छोड्न चेतावनी दिएका छन्।

एमालेको केन्द्रीय सदस्यमा उदयपुरबाट चौधरी मात्र

नेकपा (एमाले)को केन्द्रीय समितिमा उदयपुरबाट एकजना मात्र प्रतिनिधि मञ्जुकुमारी चौधरी छानिएकी छिन् ।

भक्तपुर चिनाउने प्रदर्शनी तीन दिन चल्ने

भक्तपुर भनेपछि जुजु धौ (दही), भादगाउँले टोपी आदि इत्यादीले चिनिन्छ । यही चिनारी झल्कने प्रदर्शनी बिहीबारदेखि भक्तपुरमा सुरु भएको छ ।

‘ओली बिनाको एमाले’ बनाउँछु भन्ने षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले धुलो चटाए: ओली

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ‘ओलीबिनाको एमाले’ बनाउने प्रतिक्रियावादीहरूको चाहना र षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले असफल बनाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्