कराते खेलाडी जर्मनी जाँदै
अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गर्दै छन्।
अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डबर्ग प्रस्थान गर्दै छन्।
गिरिराज भुसालको नेतृत्वमा १३ सदस्यीय नेपाल एकायन कराते संघ बाँके जिल्ला समिति निर्विरोध चयन भएको छ।
समानान्तर अस्तित्व लिँदै आएका दुई कराते महासंघ अन्तत् मंगलबार एउटै भएका छन्। तर औपचारिक घोषणा भने आज (बुधबार) हुँदै छ। योसँगै करिब आठ वर्षदेखि समानान्तर दुई अस्तित्व रहेको नेपाल कराते महासंघको विवाद समाधानतर्फ मोडिएको हो।
प्रथम गोदावरी नगरपालिका मेयर कप, चौथौं क्युकोसिन तथा दोस्रो सो क्युकोसिन कराते प्रतियोगिता सम्पन्न भएको छ। बज्रबाराही सो–क्युकोसिन कराते डोजोको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा देशभरबाट १ सय २० खेलाडीले भाग लिएका छन्।
नेपाल एकायन कराते संघको आयोजनामा तेस्रो एकायन कराते राष्ट्रिय प्रतियोगितासम्पन्न भएको छ। प्रतियोगितामा पुरुष २५ केजि तौल समूहमा अनिज क्षेत्री, ऋषभ रौनियार र रबि बहेलिया क्रमशः प्रथम,द्वितीय र तृतीय भए।
नेपालकी विनिता महर्जनले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन्। महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन्।
भारतमा सम्पन्न दक्षिण एसियाली क्योकुसिन बुदोकाई करातेमा पदक जित्ने सर्लाहीका तीन खेलाडीलाई शुक्रबार सम्मान गरिएको छ।
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली वादोरियो कराते टोली शनिबार भारतको गुजरातस्थित अहमदाबाद प्रस्थान गर्दैछ।
प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको पश्चिम बंगाल प्रस्थान गरेको छ।
भारतमा भएको दोस्रो दक्षिण एसियाली क्योकुसिन कराते च्याम्पियनसिपमा सोमबार नेपाल टिम च्याम्पियन भएको छ।
भारतको मुम्बईमा पुष ७ र ८ गते सम्पन्न एसिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको टिम काता र कुमेत तर्फ गरि २० स्वर्ण र २ रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको छ।
भारतको मुम्बईमा आयोजना हुने एसिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने कराते खेलाडिको एक कार्यक्रमबीच शुक्रबार विदाई गरिएको छ।
युएईको आबुधाबीमा भएको विनर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोली दोश्रो भएको छ।
कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानडाको भेन्कुभर प्रस्थान गरेका छन्।
सत्रौं एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएका छन्।