६ आश्विन २०८१ आइतबार
image/svg+xml

अन्नपूर्ण आधारशिविरः पाहुनाको स्वागतमा भव्य तयारी (तस्बिर सहित)

वर्षायाम सकिने बेलासँगै सुरु हुन लागेको पर्यटकीय सिजनका लागि अन्नपूर्ण आधारशिविरसम्मका पदमार्गका व्यावसायीले भव्य तयारी गरेका छन्। सेप्टेम्बर मध्यदेखि पर्यटकीय सिजन सुरु हुन्छ। यो सिजन नोभेम्बरसम्म निकै नै चल्छ। पदयात्रा र हिमाल आरोहणका लागि यो बेला विदेशी पाहुना नेपाल आउन चाहन्छन्। उनै विदेशी नेपाल भित्रिने बेला हुनै लाग्दा पदमार्ग क्षेत्रका व्यावसायी तयारीमा जुटेका पनि छन।

अन्नपूर्ण आधारशिविरबाट दौडेर घान्द्रुक झर्नेगरि म्याराथन हुँदै

अन्नपूर्ण आधारशिविर (एबिसी) बाट दौडेर पर्यटकीय गाउँ घान्द्रुक ओर्लने गरि आयोजना हुने अन्नपूर्ण म्याराथनको चौंथो संस्करण जेठ २१ गते हुने भएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ आयोजना हुने म्याराथनले अन्नपूर्ण क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन हुने आयोजकको भनाई छ।

गमगढीमा दुई हजार एक सयले लिए निःशुल्क स्वास्थ्य सेवा

मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सो शिविरबाट दुई हजार एक सयजना स्थानीय नागरिक लाभान्वित भएका छन्।

शिविरमा दुई हजार बढीले लिए स्वास्थ्य सेवा

दुर्गम सिंजा गाउँपालिका ३ मा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले उपचार गराएका छन्।

ललितपुरमा विद्यालयमै स्तन क्यान्सर परीक्षण

ललितपुर महानगरले महिलामा देखापर्ने विद्यालयले मुखको क्यान्सर, स्तन क्यान्सर, पर्टुसिस र फिस्टुलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरु गरेको छ।

गाजाको शरणार्थी शिविरमा आक्रमणः १३ को मृत्यु, २५ भन्दा बढी घाइते

मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा आक्रमणमा हुँदा १३ जनाको मृत्यु भएको छ।

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित भएका छन्।

काठमाडौँ महानगरले आजदेखि वडास्तरीय क्यान्सर परीक्षण गर्दै

काठमाडौँ महानगरपालिकाले आजदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु गर्दैछ। वडा नं. ३१ भीमसेनगोलामा आज र भोलि गरी २ दिन शिविर चल्नेछ।

समृद्धि फाइनान्सद्वारा निःशुल्क दाँत तथा आँखा शिविर

समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क दाँत तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ।

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित

नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्