११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कास्की-२ मा पौडेललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कास्की २ बाट धनराज गुरुङ पछि हटे, स्थानीयलाई नै टिकट दिन सुझाव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता धनराज गुरुङले कास्की क्षेत्र नम्बर २ बाट चुनाव नलड्ने भएका छन्।

नेपाली राष्ट्रिय महिला भलिबल टोली सार्वजनिक

बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि मंगलबार नेपाली टोलीको घोषणा गरेको छ।

नेपालसँगको सम्बन्ध प्रगाढ हुँदैछ : गोविन्दा

बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। आगामी कात्तिक २१ देखि वीरगन्जमा आयोजना हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

पूर्वाग्रही भएर प्रदेश प्रमुख हटाइयो : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा सातै प्रदेशका प्रमुख ह्टाएको आरोप लगाएको छ।

नेकपाले कमान्डर तोक्यो, कांग्रेस अझै अलमलमा

उपनिर्वाचन नजिकिँदै आउँदा कास्कीमा राजनीतिक सरगर्मी बढेको छ। उपनिर्वाचनका लागि साना दलले उम्मेदवार घोषणा गर्नेदेखि घरदैलो अभियान थालिसकेका छन भने ठूला दल उम्मेदवार चयन र सम्भावित मत परिणाम जोड घटाउमा जुटेका छन्। प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा कास्की २ मा उपनिर्वाचन हुँदैछ।

कालापानी र लिपुलेक हडप्ने भारतीय नक्सा सच्याउन कांग्रेसको माग, भीम रावल पनि बोले

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।

अमेरिकाले भन्योः नेपाल भारतीय आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल

संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको बताएको छ।

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन्। वीरगञ्जमा हुन लागेको चलचित्र महोत्सवमा सहभागी हुन गोविन्दा मंगलबार अपराह्न काठमाडौं ओर्लिएका हुन्।

नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ, ६१ करोड अनुदान सहयोग

मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार परियोजनाको शुभारम्भ गरेका हुन्।

प्रदेश प्रमुख हटाउनु गलत : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रदेश प्रमुख हटाएर गलत गरेको प्रतिक्रिया दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारको उक्त कदमप्रति कांग्रेसले खण्डन र भत्र्सना गर्ने उल्लेख गरे।

ब्रिटिस सेनामा नेपाली नागरिकको भर्ना बन्द गर्नुपर्छः नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ब्रिटिस सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको विपक्षमा उभिएका छन्।

टेलिफोन टावर बनाउन भारतीय कम्पनीलाई अल्टिमेटम, ६ महिनाको काम २ वर्षसम्म गरेन

जाजरकोटमा नेपाल टेलिकमका ६ वटा टेलिफोन टावर बनाउन जिम्मा लिएको एक भारतीय कम्पनीलाई यहाँका सरोकारवालाहरुले पुस मसान्तभित्र काम सक्न अल्टिमेटम दिएका छन्।

डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बित

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । राष्ट्र बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनको छानबिनको लागि समिति गठन गरेको छ। छानबिन समिति गरेपश्चात उनी निलम्बनमा परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्