२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बाँस्कोटाको अभिव्यक्तिप्रति कर्मचारी आक्रोशित

सरकारी कर्मचारीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अभिव्यक्तिलाई लिएर आक्रोश पोखेका छन्।

गगन थापाले भने, ‘कम्युनिष्ट पार्टीले सरकार होइन, सत्ता चलाउन थाल्यो’

युवा नेता एवम् कांग्रेस केन्द्रीय सदस्य गगन थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वसत्तावादतर्फ उन्मुख भइरहेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा विपी अध्ययन प्रतिष्ठान बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको विपी स्मृती पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले दुई तिहाई सरकारले सरकार मात्र नभएर सत्ता चलाउन थालेको बताएका हुन्।

पूर्वमन्त्री बडूको आरोप : 'वर्तमान सरकार सबै नेपालीको हुन सकेन'

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन्।

विद्यालयको जमिन कब्जा प्रकरण, खाली गराउन प्रशासनको पत्र

१३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्युरीखेतको १० बिघा जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बाबियाचौरलाई निर्देशन दिएको छ।

सरकारी छाप किर्ते गर्ने गिरोह सार्वजनिक

पक्राउ परेका बलराम रौनियार, सलिम मियाँ र सुनिलकुमार यादव गरी तीनै जना जितपुर–सिमरा उपमहानागरपालिका–२ का ज्ञानेश्वरी थपलियाको नाउँमा रहेको कित्ता नम्बर ११३० को १० धुर जग्गा बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए।

प्रत्येक पालिकामा सरकारी अस्पताल : मन्त्री बराल

प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवाको पहुँच बढाउन प्रत्येक पालिकामा अस्पताल निर्माण गरिने बताएका छन्। मन्त्री बरालले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको भन्दै अस्पतालमा प्रयाप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन प्रदेश सरकारले योजनाबद्ध तरिकाले काम गरेको बताए।

सरकारी छाप दस्तखत किर्ते गरि व्यक्ति र सरकारी जग्गा किनबेच गर्ने गिरोह सार्वजनिक

सरकारी छाप दस्तखत किर्ते गरि बिभिन्न व्यक्ति र सरकारी जग्गाको जग्गाधनी पुर्जा बनाएर त्यसको किनबेच गर्ने गिरोहलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरिएको छ।

दुई वर्षमा सबैको घर-घरमा विद्युत !

सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पुर्‍याउने योजनाका साथ काम अघि बढेको बताएको छ। उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पुर्‍याउने गरी काम भइरहेको बताएका हुन्।

सरकारले जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी परिणाम दिन सकेन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बर्तमान सरकारले आम जनताको जीवनस्तरमा परिवर्तन हुने गरी सकारात्मक परिणाम दिन नसकेको बताएका छन्।

किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार

ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो।

गोठाटारमा १३ रोपनी सरकारी जग्गा अपचलन

काठमाडौंको गोठाटारस्थित १३ रोपनी पाँच आना सरकारी जग्गा नक्कली जग्गाधनी दर्ता स्रेस्ता खडा गरी व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ। मालपोत कार्यालय, चाहबिलसँग भएको फिल्ड–बुकमा ‘पर्ती’ उल्लेख भएको गोठाटारस्थित उक्त जग्गा मखन रेग्मी, भोला र कमलराज रेग्मीको नाममा दर्ता भएको पाइएको हो।

दमक औद्योगिक पार्कमा जग्गा मुआब्जा विवाद

झापामा चिनियाँ लगानीमा बन्ने चाइना–नेपाल फ्रेन्डसिप इन्डस्टिङयल पार्कको मुआब्जाका विषयमा स्थानीय सरकार प्रमुखले नै असन्तुष्टि पोखेका छन्।

‘सरकारविरुद्ध प्रतिगामी चलखेल’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफूविरुद्ध अनेकखाले षड्यन्त्र भइरहेको बताएका छन्। मुलुकभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्