भेपमार्फत सुन तस्करी: बाबुलाई उन्मुक्ति, छोरालाई मुद्दा
इलेक्ट्रोनिक सिगरेट (भेप) मार्फत सुन तस्करीलाई सहयोग गरेको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले भेप छुटाउन पहल गरेको स्वीकार गरेका छन् ।