१० आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाल चेम्बर– थाइ उद्योग सम्झौता

नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्नेबारे सम्झौंता भएको छ ।

नेकपा स्थायी समिति बैठकः पार्टी नेतृत्व र सरकारको कडा आलोचना

राजधानीमा जारी नेपाल कम्युनिष्ट पाटी(नेकपा)को आज बसेको स्थायी समिति बैठकमा वक्ताहरुले पार्टी नेतृत्व र सरकारको कडा आलोचना गरेका छन्।

इन्जिनियर्स एशोसिएशनमा प्रगतिशील समूह विजयी

नेपाल इन्जिनियर्स एशोसिएशनको ३२औं कार्यकारिणी समिति निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहको प्यानल विजयी भएको छ। शुक्रवार प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कार्यकारिणी समितिका १८ पदका लागि भएको निर्वाचनको मतपरिणाम सोमवार अपराह्न सार्वजनिक भएको छ। मतपरिणामअनुसार लोकतान्त्रिक समूहका प्रा हिरेन्द्रमान शाक्यलाई ४१३ मत अन्तरले पराजित गर्दै अध्यक्षमा प्राडा त्रिरत्न बज्राचार्य निर्वाचित भएका छन्।

सवारीसाधानमा जथाभावी प्रेस लेखे कारवाही

नेपाल पत्रकार महासंघ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगतलाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो।

मर्यादाक्रम सच्याउन माग

संघीय संसद्का सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष र देशको सातवटै प्रदेशका सभामुख र उपसभामुखको भेला चितवनमा सम्पन्न भएको छ।

वाईडबडीको अन्तरकथा

६० वर्षको अन्तरालमा नेपाल वायुसेवा निगम (नेवानी) ले पहिलो पटक दुईवटा वाईडबडी एयरबस सञ्चालन गर्दा देशभर खुसियाली छाउनु पर्नेमा वायुसेवा निगम तथा यसको सञ्चालक सर्वत्र आलोचनाको पात्र बनेका छन्।

कांग्रेसकाे क्रन्दन रोदन

नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ। बैठकको औचित्य साबित गर्ने कि आफ्नो हैसियत स्थापित गर्ने ? कांग्रेसमा एउटा चुनौती थपिएको छ। निर्वाचनमा भोगेको पराजयपछि कांग्रेसले आफूलाई नेतृत्वमा एकता र संगठनको सुदृढीकरणमा लगाउने अपेक्षा कांग्रेसजनले गरेका थिए।

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम सुरु भएको छ।

पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ।

कस्तो कांग्रेस ?

प्रमुख विपक्षी दल नेपाली कांग्रेस महासमितिको राजधानीमा शनिबारदेखि सुरु भएको बैठकतर्फ सबैका नजर एकोहोरिएका छन्। आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने यो दलका नेताहरूले मुलुकको वर्तमान परिस्थितिको यथार्थ आँकलन गर्दै भाबी कार्यदिशा कसरी तय गर्लान् भन्ने जिज्ञासा पनि यतिबेला सर्वत्र छ।

स्वास्थ्य मन्त्रालयले १२ करोड विद्युत् महसुल बुझाउन बाँकी

स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन। यो सबैभन्दा बढी बिजुली महसुल बाँकी राख्ने मन्त्रालय हो।

अपराधीको अखडा बन्दै सीमाक्षेत्र

जिल्लाको दक्षिणी सीमावती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ। हत्या, अपहरण र लुटपाटजस्ता आपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ। खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारततर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्