१० आश्विन २०८१ बिहीबार
image/svg+xml

चीनतर्फ औंला तेर्स्याउँदै अमेरिकाले भन्यो : हामी भारतको साथमा छौं

दुई देशबीच ‘बेका’ अर्थात् बेसिक एक्सचेन्ज एन्ड को–अपरेसन (बिइसिए) सम्झौता भएको छ।

भारतले तोक्यो आफ्ना सेना प्रमुख नरावणे नेपाल आउने मिति

भारतले आफ्ना सेना प्रमुख जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने मिति तोकेको छ।

भारतमा निकै घट्यो कोरोना संक्रमण दर

पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४६९ जनामा कोरोना पुष्टि भएको हो। विगतको तुलनामा यो निकै कम हो।

भारतको नयाँ युद्ध रणनीति : निहुँ खोज्यो भने उसकै भूमिमा गएर आक्रमण गर्ने

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अब भारत आफ्नो भूमिमा मात्र होइन, आफूलाई खतरा देखिएमा अरू देशमै छिरेर लड्ने चेतावनी दिएका हुन्।

अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्री भाेलि आउँदैछन् भारत

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पम्पिओ र रक्षामन्त्री मार्क एस्पर मंगलबारभारत भ्रमणमा आउने भएका छन्।

हतियार समाउँदै भारतका रक्षामन्त्रीले चीनलाई दिए यस्तो चेतावनी

उनले चीनसँग सीमामा भइरहेको विवाद अन्त्य होस् भन्ने चाहना भारतको रहेको बताए। त्यस क्षेत्रमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको धारणा राखे।

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको छ।

महामारीमा काम खोज्दै भारत पस्नेको लर्को

प्युठानको नौबहिनी ३ रुमवाङका लोकेन्द्र खत्री भारतको पञ्जाव स्थित फिरोजपुरमा होटलमा काम गर्थे। १३ जनाको संयुक्त परिवारको गुजाराका लागि उनी र उनका दाजु भारत पसेको ११ वर्ष भयो।

सीमा कटेर आएको भन्दै भारतले समातेको चिनियाँ सैनिक चीनलाई सुम्पियो

भारतीय सेनाका अधिकारीका अनुसार ती सैनिकलाई बुधबार बिहान फिर्ता गरिएको हो।

‘निको भएको ३ वा ५ महिनापछि कोरोना दोहोरिन सक्छ’

भारतस्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) ले एकपटक निको भएपछि पनि लापरबाही गरेमा फेरि कोरोना संक्रमण हुन सक्ने चेतावनी दिएकाे छ।

आफ्नो सीमामा आएको भन्दै भारतले समात्याे चिनियाँ सैनिक

एजेन्सीलाई बताएअनुसार ती चिनियाँ सैनिक भूलवश भारतीय सिमानामा प्रवेश गरेको हुन सक्छ।

लद्दाख झडपयता भारत-चीन सम्बन्ध उथलपुथल : जयशंकर

भारतका विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सेनाबीच हिंस्रक झडप भएयता आपसी सम्बन्धमा उथलपुथल आएको बताएका हुन्।

भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सीले सेनालाई भने: युद्धका लागि उच्च तयारी गर्नू

एक सैन्य आधार क्षेत्रको भ्रमण गर्ने क्रममा राष्ट्रपति सीले पिपुल्स लिवरेसन आर्मी (पीएलए) का सैनिकलाई दिल र दिमागबाटै युद्धका लागि तयार रहन आदेश दिएका हुन्।

भारतीय सेनाप्रमुख नरावणे नेपाल आउने

भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

भारतमा चक्रवातले मच्चायो विध्वंश, कम्तीमा २० जनाको मृत्यु

चक्रवातका कारण भारतमा आन्ध्र प्रदेश र तेलंगना राज्यमा भएको भयंकर वर्षा हुँदा ठूलाे मात्रामा जनधन क्षति भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्