१७ असार २०८१ सोमबार
image/svg+xml

भारतविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका सोमपाल कामीले भारतीय ब्याट्सम्यान तिलक वर्मालाई आउट गरेका छन्।

एसियन गेम्स पुरुष क्रिकेटको ड्र सार्वजनिकः नेपाल क्वार्टरफाइनलमा भारतसँग भिड्ने

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले आफ्नो क्वार्टरफाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबिच खेलाडीहरूलाई बिदाइ गरेका हुन्।

उत्सुकतापूर्वक आयोजनाको प्रतीक्षा

चीनको हानझाउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स सुरु हुन २९ दिन मात्र बाँकी रहँदा एसियाभरका राष्ट्रहरू उत्सुकतापूर्वक उक्त आयोजनाको प्रतीक्षा गरिरहेका छन्।

एसियन गेम्स सन् २०२३ मा हान्झाउमै

चीनमा आयोजना तय भएको एसियन गेम्स २०२२ हान्झाउको कोभिड-१९ महामारीका कारण सन् २०२३ मा सारिएको आयोजकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्