अनुसन्धानको २० वर्षपछि तीन नयाँ जातका बिउ सिफारिस
देशको एकमात्र जुट अनुसन्धान केन्द्रले जुट सम्बन्धी अनुुसन्धान गर्न थालेको २० वर्षपछि अघिल्लो वर्ष दुई र यस वर्ष अर्को एक जातको बिउ सिफारिस गरेको छ।
देशको एकमात्र जुट अनुसन्धान केन्द्रले जुट सम्बन्धी अनुुसन्धान गर्न थालेको २० वर्षपछि अघिल्लो वर्ष दुई र यस वर्ष अर्को एक जातको बिउ सिफारिस गरेको छ।
देशकै एकमात्र जुट अनुसन्धान केन्द्र इटहरीले पछिल्लो समय उन्नत तीन नयाँ जातको बीउ सिफारिस गरेको छ। अब चाँडै नै दुई नयाँ जातको सिफारिस गर्ने तयारीमा रहेको छ।