फागुनमा चुनाव, चैतमा नतिजा र वैशाख १ गते कांग्रेस सरकारले देशवासीको नाममा सम्बोधन गर्छ: गगन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनको कार्यतालिका र नयाँ सरकारको योजना प्रस्तुत गर्दै वैशाख १ गते कांग्रेस नेतृत्वको सरकारले देशवासीका नाममा विशेष सम्बोधन गर्ने दाबी गरेका छन्।

