५ आश्विन २०८१ शनिबार
image/svg+xml

ऋषभ पन्तलाई लाखौँको जरिवाना

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दिल्ली क्यापिटल्स र कप्तान ऋषभ पन्तलाई दण्डित गर्दै लाखौँ रुपैयाँ जरिवाना तोकेको छ।

नेपाल ‘ए’ ले पूरा गर्‍यो सङ्घर्षपूर्ण सय रन, ८ औँ विकेट पनि पतन

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध ब्याटिङ्ग गरिरहेको नेपालले ७ विकेट गुमाएर सय रन पूरा गरेको हो।

आईपीएलमा आज दिल्ली र कोलकोत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल ‘ए’

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल ‘ए’ ले पहिला फिल्डिङ्ग गर्ने भएको हो।

आईपीएलमा लखनउ र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

नेपाल ‘ए’को रोमाञ्चक जित, क्लिन स्विप हुनबाट जोगियो

कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास अन्तर्गतको अन्तिम खेल नेपाल ‘ए’ले ३ रन जितेको छ।

आईपीएलमा आज मुम्बई र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुँदैछ। आजको खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

सबै फर्म्याटका क्रिकेटबाट कप्तानी त्यागेका बाबरलाई पुनः कप्तानको जिम्मेवारी

यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ।

आईपीएलः चार टोली आमनेसामने, हेड टु हेडमा कसले मार्ला बाजी?

गुजरात र हैदरावादको खेल दिउँसो ३ः४५ बजे अहमदावादमा खेलिने छ भने दोस्रो खेल विशाखापटनममा साँझ ७ः४५ बजे सुरु हुनेछ।

पञ्जाबलाई २१ रनले हराउँदै लखनउ विजयी

गयराति सम्पन्न खेलमा पञ्जाब किङ्ग्सलाई २१ रनले हराउँदै लखनउले जारी सिजनमा पहिलो जित निकालेको हो।

नेपालको नाटकीय हार

जितनजिक पुगे पनि नेपाल ‘ए’ शुक्रबार नाटकीय रूपमा विकेट पतनपछि आयरल्यान्ड ‘ए’ सँगको पहिलो ट्वान्टी– २० क्रिकेटमा हार सामना गर्न बाध्य भएको छ।

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो २२३ रनको लक्ष्य

आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्