जाडोअघि नै युरोपमा ग्यासको चिन्ता, मूल्य १४० प्रतिशतले बढ्यो
उनले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग र पाइपलाइन निर्माणमा देशहरूले पहिले नै लगानी गर्नुपर्ने बताए। ‘सरकारहरूले आवश्यक कदम समयमै नचालेकोमा म निराश छु। अहिले सबै जना हतारमा उपाय खोजिरहेका छन्, तर यी काम धेरै पहिले गरिनुपर्थ्यो,’ उनले भने।

