१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

विचारविहीनताको अभ्यासमा वर्तमान नेपाल

गान्धीका लागि राजनीति मानिसको सर्वकल्याणकारी एवम् अनुशासित जीवनको नीतिगत आधारशिला हो। त्यसको प्राप्तिका माध्यम सत्य र अहिंसा हुन्। उनले भनेका छन्, ‘सत्यभन्दा भिन्न अर्को कुनै परमेश्वर हुन्छ भन्ने अनुभव मलाई भएन। सत्यमय हुनका लागि अहिंसा नै एक मात्र बाटो हो।’ सत्यप्रतिको निष्ठाले नै आफूलाई राजनीतिमा लाग्न प्रेरित गरेको गान्धीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्